☰ open Loading... 19 April 2024|  

राजनीति

फेला परेनन् विप्लव कार्यकर्ता

    प्रकाशित मितिः १५ मंसिर २०७४, शुक्रबार ११:०५
प्रहरीका अनुसार दैलेखमा विप्लव कार्यकर्ता २ सयको हाराहारीमा छन् । ती मध्ये सक्रिय रुपमा ३० जनाभन्दा बढी छन् । दैलेख प्रहरीले खोजतलास निकै गरिरहेको छ । तर, पक्रन सकेको छैन् । अहिले ३ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विप्लव समुहका सक्रिय नेता नगेन्द्र सिजापती,दुर्गा सिजापती र पदम नेपालीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक मुद्धा नै चलाएको छ । पदम नेपाली शिक्षक हुन् । उनलाई पढाउँद
दैलेखका ५ स्थानीय तह, अति सुरक्षा संवेदनशितामा

दैलेखका ५ स्थानीय तह, अति सुरक्षा संवेदनशितामा

    प्रकाशित मितिः १५ मंसिर २०७४, शुक्रबार ११:०३
दैलेख  – ११ स्थानीय तह रहेको दैलेखमा जिल्ला सुरक्षा समितिले आंसन्न संघ र प्रदेशको चुनावमा ५ स्थानीय तहलाई अति सुरक्षा संवेदनशितामा राखेको छ । विप्लव समुहको केही प्रभाव रहेको दैलेखमा सुरक्षा चेतावनी हुन सक्ने भन्दै ५ स्थानीय तहलाई अति सुरक्षा संवेदनशितामा राखिएको हो । सुरक्षा संवेदनशिलतामा रहेका स्थानीय तहहरुमा गुँरास, नौमुले, ठाँटीकाध गाउँपालिका र आठविस, चामुण्डाविन्द्रासैनी र दुल्लु नगर
मन्त्री बस्नेतसहित ५ जनालाई कार्बाहीका लागि सिफारिस

मन्त्री बस्नेतसहित ५ जनालाई कार्बाहीका लागि सिफारिस

    प्रकाशित मितिः १४ मंसिर २०७४, बिहीबार १८:५८
बुद्धिमान पुन सल्यान । नेकपा माओवादी केन्द्र सल्यानले विनाविभागीय मन्त्री टेकबहादुर बस्नेतलाई कारबाहीका लागी सिफारिस गरेको छ । यस्तै उनी सहित ५ जना पोलिटब्युरो सदस्यलाई पनि कार्बाहीका लागि सिफारिस गरेको छ । ‘नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगाएतका बाम दलहरु सहितको बाम गठबन्धनको मुलभाब तथा महत्व ठिक भएको स्वीकार गर्छौ तर सल्यानमा पार्टी विभिजित गर्ने गतिविधिमा प्रत्यक्ष संलग्न भएको भन्दै उनी
अध्यक्षले मत आर्कषित गर्न प्रयोग गरे, डोजर

अध्यक्षले मत आर्कषित गर्न प्रयोग गरे, डोजर

    प्रकाशित मितिः १४ मंसिर २०७४, बिहीबार १५:१४
दैलेख – डुगेश्वर गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष राजु केसीको निर्देशनमा मत प्रभावित पार्न रातारात डोजर प्रयोग गरेको पाईएको छ । चुनावको मुखमै अध्यक्ष केसीको निर्देशनमा रातदिन डोजर चलाएको स्थानीयले गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारीबाटै रोक्न निर्देशन भएपछि रोकेको जनाईएको छ । डुंगेश्वर गाउँपालिकाको वडा नम्वर – २ को सेर्माकोट देउली जाने सडक निर्वाचन आचार सहिताको ख्यालै नगरि अध्यक्ष केसी
डोल्पाका २० केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ओसारिँदै

डोल्पाका २० केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ओसारिँदै

    प्रकाशित मितिः ११ मंसिर २०७४, सोमबार १६:२९
डोल्पा–उत्तरी सीमा तिब्बतसँग जोडिएका उपल्लो डोल्पाका २० मतदान केन्द्रका मतपेटिकाहरु हेलिकोप्टरमार्फत सदरमुकाम दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने भएको छ। उपल्लो डोल्पामा पर्ने शे फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध र छार्का तांङसोङ्ग गाउँपालिकामा रहेका २२ मतदान स्थलका मतपेटिका मध्ये शे फोक्सुण्डो गाउँपालिका अन्तर्गतको फोक्सुण्डोमा रहेका दुई मतदानस्थलको मतपेटिका भने सोमवार बिहान
अंकगणितमा बढी हुँदा पनि प्रतिष्पर्धामै चुनाव

अंकगणितमा बढी हुँदा पनि प्रतिष्पर्धामै चुनाव

    प्रकाशित मितिः ११ मंसिर २०७४, सोमबार १६:१६
दैलेख  – विगतका निर्वाचनका आधारमा बाम गठबन्धन अंकगणितमा बढी भएपनि चुनावी सरगर्मीले चुनाव प्रतिष्पर्धा हुने देखाएको छ । २ प्रतिनिधि सभा र ४ प्रदेश सभा सदस्य रहेको दैलेखमा नयाँ अनुहार धेरै रहेकाले चुनाव कस्को पोल्टामा जाने आंकलन गर्न नसकिएको हो । जिल्लामा ९ दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । १ लाख ३२ हजार ९ सय ९२ मतदाता छन् । क्षेत्र नम्वर १ मा ७० हजार १ सय ९० मतदाता छन् भने क्षेत्र
ज्योतिष शरणमा होइन जनताको आर्शिवाद लिएर अघि बढ्छौं : केपी ओली

ज्योतिष शरणमा होइन जनताको आर्शिवाद लिएर अघि बढ्छौं : केपी ओली

    प्रकाशित मितिः ७ मंसिर २०७४, बिहीबार १८:१३
सुर्खेतमा वाम गठबन्धनको चुनावी सभा सुर्खेत । ज्योतिषले भनेकै भरमा सात पटक प्रधानमन्त्री हुन्छु भन्ने पार्टीलाई मत नदिन नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनतालाई आग्रह गरेका छन् । वाम गठबन्धनले आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोन्धन गर्न सुर्खेतको वीरेन्द्रनगर आउनु भएका ओलीले राष्ट्र निर्माणमा वाम गठबन्धन चुनावी मैदानमा होमिएकाले ज्योतिषको शरणमा पर्नेलाई मत दिने भन्दा देश बनाउनेलाई जिताउन अपिल ग
पार्टी एकता हुन्छ ः ओली

पार्टी एकता हुन्छ ः ओली

    प्रकाशित मितिः ७ मंसिर २०७४, बिहीबार १४:५९
दैलेख, – एमाले अध्यक्ष केपी शर्मा ओलीले दैलेखको बम गठबन्धनले गरेको सभालाई सम्वोधन गर्दै पार्टी एकता हुने बताएका छन् तर, कहिले हुने त्यो भने खुलाएनन् । उनले चुनाव लगत्तै बामपन्थी सरकार हुने उद्घोष गरेका छन् । पहिलेभन्दा माओवादीमा परिवर्तन आएकाले गठबन्धन र पार्टी एकता सम्भव भएको उनले बताए । łहामीले एउटै पार्टी बनाउने अन्तिम तयारी भईसक्यो । ओलीले भने, एउटै नितिका साथ अहिले हामी चुनावमा होमी
प्रदेशको घोषणापत्रविनै चुनावमा होमिए दलहरु

प्रदेशको घोषणापत्रविनै चुनावमा होमिए दलहरु

    प्रकाशित मितिः ७ मंसिर २०७४, बिहीबार ११:३१
सुर्खेत । मानव विकास सूचकांकमा सबैभन्दा पछि परेका कर्णालीका पाँच जिल्ला समेटिएको प्रदेश ६ को विकासका लागि दलहरूले अहिलेसम्म प्रस्ट खाका अघि सारेका छैनन् । पहिलो चरणको चुनाव आइसक्दा पनि पार्टीहरूले प्रदेश घोषणापत्र ल्याउन सकेका छैनन् । प्रतिव्यक्ति आम्दानी प्रदेश ७ को भन्दा अगाडि देखिएबाहेक अरू सबै सूचकांकमा प्रदेश ६ पछाडि छ । स्वास्थ्य सेवाको स्थिति नाजुक छ । हुम्ला र डोल्पा अझै राष्ट्रिय सडक सञ्

राष्ट्रिय सञ्चार माध्यमलाई दोस्रो चरणको पनि आचारसंहिता लाग्ने

    प्रकाशित मितिः ७ मंसिर २०७४, बिहीबार १०:०२
पहिलो चरणको निर्वाचनका लागि मौनअवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा भने प्रसार-प्रसार गर्न पाइने छ । तर, राष्ट्रिय सञ्चार माध्यमहरुलाई भने दोस्रो चरणको चुनावका लागि पनि आचार संहिता लाग्ने छ । मौनअवधिमा सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनैपनि प्रकारका स