☰ open Loading... 15 June 2025|  

विज्ञान प्रविधि/मौसम

आज देशैभरि वर्षा हुन सक्ने

आज देशैभरि वर्षा हुन सक्ने

    प्रकाशित मितिः १ असार २०८२, आईतवार ०६:३३
हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। दि
आज भारी वर्षाको सम्भावना

आज भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः ३१ जेष्ठ २०८२, शनिबार ०६:५५
हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका
भारी वर्षा हुने पूर्वानुमान

भारी वर्षा हुने पूर्वानुमान

    प्रकाशित मितिः ३० जेष्ठ २०८२, शुक्रबार ०७:५२
हाल कोशी, मधेश, बागमती, कर्नाली र गण्डकी प्रदेशका केही भागका साथै लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी भेगमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव पनि रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा भागका केही स्थानमा मेघगर्जन
चार प्रदेशमा हुनेछ धेरै वर्षा

चार प्रदेशमा हुनेछ धेरै वर्षा

    प्रकाशित मितिः २९ जेष्ठ २०८२, बिहीबार ०६:१७
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायुको प्रभाव छ भने कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। कोशी, मधेस, बाग्मती प्रदेशलगायत पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ, साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ। महाशाखाले कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले दैनिक जीवन, कृषि, र यातायातमा पर्न सक्
आज देशभर बदली, यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

आज देशभर बदली, यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

    प्रकाशित मितिः २८ जेष्ठ २०८२, बुधबार ०८:३७
हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका धेरैजसो क्षेत्रमा मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। राति पनि देशभर आंशिकदेखि सामान्य बद
आज चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    प्रकाशित मितिः २४ जेष्ठ २०८२, शनिबार ०६:५०
हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र मधेश प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ। आ
देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

    प्रकाशित मितिः २३ जेष्ठ २०८२, शुक्रबार ०६:४७
हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव छ। आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी र मधेस प्रदेशमा धेरै वर्षाको सम्भावना

कोशी र मधेस प्रदेशमा धेरै वर्षाको सम्भावना

    प्रकाशित मितिः २१ जेष्ठ २०८२, बुधबार ०६:४९
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मनसुन कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको छ। आज दिउसो देशभर आंशिकदेखि स
आज यी प्रदेशमा हुनेछ वर्षा

आज यी प्रदेशमा हुनेछ वर्षा

    प्रकाशित मितिः २० जेष्ठ २०८२, मंगलवार ०६:४८
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ
प्रदेशमा वर्षा कम हुने र गर्मी बढ्ने

प्रदेशमा वर्षा कम हुने र गर्मी बढ्ने

    प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार १०:०९
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब एक सातासम्म निष्क्रिय रहने जनाएको छ। बिहीबार राति पूर्वी नेपालबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा फैलिएको मनसुन निष्क्रिय हुँदा वर्षा कम हुने र गर्मी बढ्ने सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ। मौसमविद् हरिप्रसाद दाहालले सोमबारदेखि कोशी प्रदेशमा फैलिएको मनसुन केही दिन निष