☰ open Loading... 16 April 2024|  

विज्ञान/प्रविधि

आज चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

    प्रकाशित मितिः १० आश्विन २०८०, बुधबार ०७:१४
हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राती कोशी,मधेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा

कर्णालीमा चट्याङसहित वर्षाको सम्भावना

    प्रकाशित मितिः १ आश्विन २०८०, सोमबार ०६:४१
अहिले (सोमबार) बिहान कर्णालीसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जानकारी दिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र
शिक्षा मन्त्रालयले बाँड्ने विभूषण रोकियो

शिक्षा मन्त्रालयले बाँड्ने विभूषण रोकियो

    प्रकाशित मितिः ३१ भाद्र २०८०, आईतवार १९:४१
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष विभूषण तथा पदक नबाँढ्ने भएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको विभूषण यो वर्ष रोकिएको हो । विभूषणको घोषणा भने गरिनेछ । तर, प्रदान नगरिने मन्त्रालयले जनाएको छ । शिक्षा सचिव सुरेश अधिकारीले बजेटको अभावमा यो वर्ष विभूषण वितरणको कार्य स्थगित गरिएको बताए । समयमै बजेटको व्यवस्था हुन नसक्दा समस्या भएको उनको भनाई छ । अर
सडक सुरक्षाको लागि प्रहरीसँग सहकार्य गर्दै वर्ल्डलिंक

सडक सुरक्षाको लागि प्रहरीसँग सहकार्य गर्दै वर्ल्डलिंक

    प्रकाशित मितिः २९ भाद्र २०८०, शुक्रबार १९:१४
सुर्खेत । इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंकले सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरेको छ । शुक्रवार वीरेन्द्रनगर-६ को बिच बजारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतसँगको सहकार्यमा नागरिकलाई सडकको प्रयोग र ट्राफिक नियम सम्बन्धी जानकारी गराइएको हाे। सडक दुर्घटना हुनबाट बचौं र बचाऔ भन्ने मुल नारासहित जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र सि

कर्णालीमा एमआरआई मेसिनबाट सेवा सुरु

    प्रकाशित मितिः २९ भाद्र २०८०, शुक्रबार १३:५४
कर्णाली प्रदेश अस्पताल सुर्खेतले नेपालकै सबैभन्दा उत्कृष्ट एमआरआई मेसिनबाट सेवा सुरु गरिएको छ । अस्पतालले लामो समयको गृहकार्यपछि २९ करोड ७१ लाख रुपैयाँको एमआरआई मेसिन खरिद गरेर शुक्रवारबाट सेवा सुरु गरेको हो । दुई महिना लगाएर मेसिन जडान र प्रोसेसिङ्ग प्रोग्रामहरु इन्स्टल गरेर एमआरआई मार्फत सेवाहरू सञ्चालन गरिएको हो । आधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत स्पष्टसँग पहिचान गर्न सकिन्छ।
मुटुको चालमा गडबडीको कारण के हो, कसरी गर्ने उपचार?

मुटुको चालमा गडबडीको कारण के हो, कसरी गर्ने उपचार?

    प्रकाशित मितिः २८ भाद्र २०८०, बिहीबार २०:५०
मुटु धड्किने एउटा प्रक्रिया हुन्छ। वयस्क मान्छेको निरोगी मुटु एक पटकमा प्रतिमिनेट ६० देखि ९० पटक धड्किन्छ। यसलाई सामान्य मानिन्छ। यो प्रक्रियामा कमी भयो अथवा बढी भयो भने त्यो गडबडी हो। त्योसँगै मुटु एउटै गतिमा चल्नुपर्छ। यसमा गडबडी आयो भने पनि मुटुको चालमा आएको गडबडी मानिन्छ। मुटुको चालमा गडबडी आउने विभिन्न कारण हुन्छन्। मुटु एउटा विशिष्ठ खालको अंग हो। यसको आफ्नै ब्याट्री हुन्छ भने आफ्नै तार हु

प्रदेश अस्पताल सुर्खेतमा मुटुरोग सेवा सुरु

    प्रकाशित मितिः २४ भाद्र २०८०, आईतवार १२:५०
कर्णाली प्रदेश अस्पताल सुर्खेतले मुटुरोग सम्बन्धी सेवा विस्तार गरेको छ । अस्पतालले मुटुरोग सम्बन्धी समस्या भएका विरामीहरुको सहज र प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले ओपिडी सेवाको सुरुवात गरेको छ । यो सेवा पछि अब मुटु रोगका बिरामीहरूले उपचारका लागि बाहिर जिल्ला जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्काले बताए । कर्णाली सबै र सुदूरपश्चिमका
डिशहोमले ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने

डिशहोमले ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने

    प्रकाशित मितिः ३ मंसिर २०७८, शुक्रबार १२:०३
काठमाडौं । नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ । कम्पनीले यसअघि नै बजारमा ल्याएको लाइफ स्टाइललाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो । गत साउनदेखि रोकिएको यो प्याकेज आजदेखि पुनः सञ्चालनमा ल्याइएको डिशहोमका जेनरल म्यानेजर रमेश सापको

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप

    प्रकाशित मितिः २६ पुष २०७७, आईतवार २०:५७
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाउन गएका विद्यार्थी र प्रहरीबीच आइतबार साँझ झडप भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई ज्ञापनपत्र बुझाउन गएका इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच साँझ साढे सात बजे झडप हुँदा दुईजना विद्यार्थी घाइते भएका छन् । प्रहरीको लाठीबाट स्ववीयू सदस्य रोशन बस्नेत र तर्कबहादुर शाही घाइते भएका छ
कालभैरबमा कृषि फर्म संचालन

कालभैरबमा कृषि फर्म संचालन

    प्रकाशित मितिः ९ मंसिर २०७७, मंगलवार ०८:१५
दैलेख दुल्लु नगरपालिका - ११ मा कालभैरब कृषि फर्म संचालनमा आएको छ । नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले उक्त फर्मको उद्घघाटन गरेका छन् । फर्मको उद्घाटन गर्दै नगर प्रमुख भण्डारीले दुल्लु नगरपालिका को कृषि जन्य बस्तुहरुलाई अब नेपालभरी नै विस्तार गर्नको लागि नगरपालिकाले गुरु योजना बनाइरहेको र त्यसको लागि यो कृषि फर्मको पनि महत्वपुर्ण भुमिका हुने उनले बताए । ‘स्थानीय उत्पादनलाई बजारीकरण