☰ open Loading... 29 November 2024|  

विज्ञान प्रविधि/मौसम

सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो

    प्रकाशित मितिः २० आश्विन २०८०, शनिबार ०६:४०
यस वर्षको मनसुन शुक्रबारबाट नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ । नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। शनिबार कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली

आजदेखि मौसम खुल्ने

    प्रकाशित मितिः १८ आश्विन २०८०, बिहीबार ०४:५२
जल तथा मौसम विज्ञान विभागले आज बिहीबारदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ। विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने बताए। विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ।
औषधिको रुपमा मकैको जुँगा

औषधिको रुपमा मकैको जुँगा

    प्रकाशित मितिः १७ आश्विन २०८०, बुधबार १४:१७
हामी प्रायले हरियो मकै पोलेर वा उसिनेर खाएका छौँ। यो पोषिलो पनि हुन्छ। यससँगै भएको मकैको जुँगा पनि स्वास्थ्यवद्र्धक हुन्छ भन्ने कुराचाहिँ हामी कमैलाई थाहा छ। त्यसैले मकैको जुँगा हामीले त्यसै फ्याँकिरहेका हुन्छौँ। तर मकैको जुँगा मधुमेह, उच्च रक्तचापसहित विभिन्न स्वास्थ्य समस्यामा लाभदायक हुन्छ । परम्परागत स्वास्थ्योपचारमा यसको उपयोग हुँदै आए पनि यसलाई सबैभन्दा पहिले औषधिका रुपमा दर्ज गर्ने व्यक्ति

आज देशैभर हल्का देखि भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः १७ आश्विन २०८०, बुधबार १०:४१
हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी
बझाङमा भूकम्प: भत्किए घर, उध्रियो सडक !

बझाङमा भूकम्प: भत्किए घर, उध्रियो सडक !

    प्रकाशित मितिः १६ आश्विन २०८०, मंगलवार १६:३२
बझाङको तलकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पले गर्दा घर भत्किनुका साथै जयपृथ्वी राजमार्ग उध्रिएर आवागमन अवरुद्ध भएको छ। मंगलबार दिउँसो दुई पटक आएको भूकम्पले तलकोटर गाउँपालिका र चैनपुर क्षेत्रका स्थानीयका घर भत्किएका छन् भने जयपृथ्वी राजमार्ग उध्रिएर आवागमन अवरुद्ध भएको छ। स्थानीयका अनुसार यहाँका गाउँ बस्तीमा केही घर भत्किनुका साथै अधिकांश घरहरु चिरा परेका छन् भने जयपृथ्वी राजमार्गको नदी छेउछ

सुदूरपश्चिम केन्द्रबिन्दु भएर दुई भूकम्पको धक्का

    प्रकाशित मितिः १६ आश्विन २०८०, मंगलवार १५:५४
सुदूरपश्चिमको बझाङ केन्द्रबिन्दु भएर दुई वटा भूकम्पको धक्का महशुस गरिएको छ। आज दिउँसो २ बजेर ४० मिनेटको समयमा बझाङको पालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको पहिलो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ। त्यसपछि दिउँसो ३ बजेर ६ मिनेटमा बझाङकै चैरपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हाे। भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ.

आज चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

    प्रकाशित मितिः १० आश्विन २०८०, बुधबार ०७:१४
हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राती कोशी,मधेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा

कर्णालीमा चट्याङसहित वर्षाको सम्भावना

    प्रकाशित मितिः १ आश्विन २०८०, सोमबार ०६:४१
अहिले (सोमबार) बिहान कर्णालीसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जानकारी दिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र
शिक्षा मन्त्रालयले बाँड्ने विभूषण रोकियो

शिक्षा मन्त्रालयले बाँड्ने विभूषण रोकियो

    प्रकाशित मितिः ३१ भाद्र २०८०, आईतवार १९:४१
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष विभूषण तथा पदक नबाँढ्ने भएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको विभूषण यो वर्ष रोकिएको हो । विभूषणको घोषणा भने गरिनेछ । तर, प्रदान नगरिने मन्त्रालयले जनाएको छ । शिक्षा सचिव सुरेश अधिकारीले बजेटको अभावमा यो वर्ष विभूषण वितरणको कार्य स्थगित गरिएको बताए । समयमै बजेटको व्यवस्था हुन नसक्दा समस्या भएको उनको भनाई छ । अर
सडक सुरक्षाको लागि प्रहरीसँग सहकार्य गर्दै वर्ल्डलिंक

सडक सुरक्षाको लागि प्रहरीसँग सहकार्य गर्दै वर्ल्डलिंक

    प्रकाशित मितिः २९ भाद्र २०८०, शुक्रबार १९:१४
सुर्खेत । इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंकले सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरेको छ । शुक्रवार वीरेन्द्रनगर-६ को बिच बजारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतसँगको सहकार्यमा नागरिकलाई सडकको प्रयोग र ट्राफिक नियम सम्बन्धी जानकारी गराइएको हाे। सडक दुर्घटना हुनबाट बचौं र बचाऔ भन्ने मुल नारासहित जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र सि