☰ open Loading... 29 November 2024|  

विज्ञान प्रविधि/मौसम

विन्डोज–टेन अपडेट गरिहाल्न माइक्रोसफ्टको चेतावनी

विन्डोज–टेन अपडेट गरिहाल्न माइक्रोसफ्टको चेतावनी

    प्रकाशित मितिः ३ भाद्र २०७६, मंगलवार २०:५१
एजेन्सी । माइक्रोसफ्टले विन्डोज–टेन का सबै प्रयोगकर्तालाई आफ्नो अपरेटिङ सिस्टम तुरुन्तै अपडेट गराइहाल्न चेतावनी दिएको छ । सफ्टवेयर र भाइरस सम्बन्धी गम्भीर समस्याका कारण कम्पनीले सो बयान जारी गरेको हो । सफ्टवेयरमा समस्या भएकै कारण प्रयोगकर्ताका तर्फबाट केही गल्ती नभएपनि कम्प्युटर भाइरसबाट प्रभावित हुन सक्ने भएकाले अपडेट गराउन भनिएको कम्पनीको भनाइ छ । मंंगलबार मात्र माइक्रोसफ्टका ‘डिरेक्टर अफ इन्सि
फेसबुकले प्रयोगकर्तालाई थाहा नदिइ अडियो च्याट सुन्छ ?

फेसबुकले प्रयोगकर्तालाई थाहा नदिइ अडियो च्याट सुन्छ ?

    प्रकाशित मितिः ३ भाद्र २०७६, मंगलवार २०:५०
एजेन्सी । फेसबुकले प्रयोगकर्तालाई थाहै नदिइ म्यासेन्जरमा गरिने अडियो च्याट सुन्ने गरेको खुलासा गरेको छ । यो खबर बाहिर आउनु अगाडि प्रयोगकर्ताहरु व्यक्तिगत च्याटमा आफूले गोप्य रुपमा बोलेका कुरा केबल मेसिन वा कसैले पनि सुन्न नसक्नेमा विश्वस्त थिए । तर फेसबुकले आफ्नो रेकर्डिङ फिचरको जाँच गर्नका लागि विभिन्न कन्ट्राक्टरहरुलाई प्रयोगकर्ताका अडियो च्याट सुन्न दिने गरेको स्वीकार गरेको छ । यसरी प्रयोगकर्त
नेपाल टेलिकमको रोमिङ शुल्कमा भारी छुट

नेपाल टेलिकमको रोमिङ शुल्कमा भारी छुट

    प्रकाशित मितिः २७ श्रावण २०७६, सोमबार १८:३६
काठमाडौं । नेपाल टेलिकमले सन् २००१ बाट जिएसएम पोस्टपेड सेवाका ग्राहकहरुका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको शुरुवात गरेको थियो । त्यतिबेला छिमेकी मुलुक भारतबाट प्रारम्भ गरिएको रोमिङ सेवा अहिले विश्वका धेरै मुलुकमा सञ्चालनमा आएको छ । हाल टेलिकमले विश्वभरका ८७ वटा मुलुकका १ सय ९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी ती देशमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ । ती म
इन्स्टाग्रामले ह्याकरलाई किन दियो ३२ लाख रुपैयाँ ?

इन्स्टाग्रामले ह्याकरलाई किन दियो ३२ लाख रुपैयाँ ?

    प्रकाशित मितिः २७ श्रावण २०७६, सोमबार १८:३४
अहिले साइबर आक्रमण तथा ह्याकिङ विश्वभर नै ठूलो समस्या बनिरहेको छ । अझ फेसबुकलगायतका कम्पनीहरुले प्रयोगकर्ताका डाटा आफ्नो मुनाफाका लागि तेस्रो पक्षलाई बेच्ने कार्यले गर्दा यो समस्या झनै विकराल बन्दै गइरहेको छ । साइबर अपराधी अर्थात् ह्याकरका लागि संगठित अपराधमा कारबाहीसमेत हुने गरेको छ । तर कहिलेकाहीँ ह्याकिङ गर्नु कसैका लागि पुरस्कारको विषय पनि बन्दो रहेछ । हालै भारतको चेन्नईका एकजना ह्याकरलाई फोट
आफ्नै स्मार्टफोन बजारमा ल्याउँदै ‘टिकटक’

आफ्नै स्मार्टफोन बजारमा ल्याउँदै ‘टिकटक’

    प्रकाशित मितिः १९ श्रावण २०७६, आईतवार ०७:४१
भिडियो शेयरिङ एप टिकटकको शानदार प्रदर्शन पछि टिकटक बनाउने कम्पनी स्मार्टफोन बजारमा प्रवेश गर्ने भएको छ । वर्तमान अवस्थामा ५० करोड प्रयोगकर्तासँगै सबैभन्दा तीव्र गतिमा प्रयोगकर्ता आकर्षित गरिरहेको टिकटक निर्माण गर्ने कम्पनी बाइट डान्सले आफ्नै ब्राण्डको स्मार्टफोन बजारमा ल्याउने भएको हो । १५ सेकेण्डको भिडियो पोस्ट गरिने टिकटकमा अहिलेसम्म प्ले स्टोरमा १ सय करोडभन्दा धेरैपटक डाउनलोड भैसकेको छ ।
वर्ल्डलिंकाे टिभीमै युट्युव हेर्ने अफर शुरू

वर्ल्डलिंकाे टिभीमै युट्युव हेर्ने अफर शुरू

    प्रकाशित मितिः ७ श्रावण २०७६, मंगलवार १९:४५
सुर्खेत । नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवाप्रदायक वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले अब हरेक टिभीमा यूट्युब नामक नयाँ प्रोडक्ट अफर ल्याएको छ । मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युब हेर्दै आइरहेपनि ग्राहकको चाहनालाई ध्यानमा राख्दै नयाँ प्रोडक्ट अफर कम्पनिले ल्याएको हो । वल्र्डलिंकका नेटटिभीको प्रयोगकर्ताहरुले सुविधा स्र्माट टि.भी मा मात्र नभई नन स्मार्ट , सि आर टि टिभी मा पनि य
प्रभु टीभीले सुरु गर्‍यो मोबाइलमा टीभी हेर्ने सेवा

प्रभु टीभीले सुरु गर्‍यो मोबाइलमा टीभी हेर्ने सेवा

    प्रकाशित मितिः २४ असार २०७६, मंगलवार १८:११
काठमाडौं । नेपालको अग्रणी बिजनेस ग्रुप प्रभु समूहले मोबाइलमै टेलिभिजन हेर्ने (ओटीटी) सेवा सुरु गरेको छ । टेरिष्टोरियल प्रबिधिमा आधारित टेलिभिजन बितरण सेवा ‘प्रभु टीभी’ समेत सञ्चालन गरिरहेको यो समूहले अब इन्टरनेटका माध्यमबाट मोबाइलमा पनि टीभी हेर्न मिल्ने सेवा सुरु गरेको छ । प्रभु टीभीको मोबाइल एप्लिकेसन डाउनलोड गरी अब ग्राहकले मोबाइल, ट्याबलेट तथा ल्यापटपमा समेत देश तथा बिदेशका टेलिभिजन हेर्
समुन्द्रसम्म नेपालको इन्टरनेट केबुल बिछ्याउन अध्ययन थालिँदै

समुन्द्रसम्म नेपालको इन्टरनेट केबुल बिछ्याउन अध्ययन थालिँदै

    प्रकाशित मितिः २४ असार २०७६, मंगलवार १७:११
काठमाडौ । नेपालले समुन्द्रसम्म आफ्नै इन्टरनेट पहुँच विस्तार गर्न योजना बनाएको लामो समय बित्यो । अब बल्ल नेपाल दूरसञ्चार प्राधिकरणले यसका लागि अध्ययन थाल्न लागेको छ । आफ्नो देशभित्रको इन्टरनेटलाई आफ्नै सूचनाको अन्तर्राष्ट्रिय महामार्गबाट ल्याउने योजना अनुसार प्राधिकरणले यस्तो अध्ययन गर्न लागेको हो । प्राधिकरणले नेपालको इन्टरनेट समुन्द्रसम्म बिछ्याउने योजनाको सम्भाब्यता अध्ययन गर्न ५ वटा कम्पनीला
धुप बाल्दा देउता खुसी हुन्छन् ?

धुप बाल्दा देउता खुसी हुन्छन् ?

    प्रकाशित मितिः २३ असार २०७६, सोमबार १८:०७
धुप किन बालिन्छ ? सायद तपाईंले यसको अर्थ खोज्नुभएको छैन । धुप बाल्नुपर्छ भन्ने मात्र लाग्छ । त्यसैले बिहान-साँझ पूजापाठ गर्दा धुप बाल्नुहुन्छ । मठ-मन्दिरमा धुप बाल्नुपर्छ ।   तपाईंले धुप किन बाल्नुभएको छ ? एकपटक आफैलाई प्रश्न गर्नुहोस् त । भगवानलाई प्रफुल्ल बनाउन ? वा पूजाआजाको विधी पुरा गर्न ? घरको पूजाकोठामा हेरौं, मठ-मन्दिरमा पुगौं, मुठाका मुठा धुप बालेको देखिन्छ । के धुप बालेर भगवान प्
फेसबुक अकाउन्ट सुरक्षित पार्ने केही टिप्स

फेसबुक अकाउन्ट सुरक्षित पार्ने केही टिप्स

    प्रकाशित मितिः १८ असार २०७६, बुधबार ०८:५२
फेसबुक विश्वको सबैभन्दा लोकप्रिय सोसल नेटवर्किङ्ग प्लाटफर्म हो । विश्वका करोडौँ मानिसहरु फेसबुकको माध्यमबाट आफ्ना साथी तथा परिवारसँग जोडिइरहेका छन् । तथापि पछिल्लो केही समय यता डाटा लिक तथा ह्याकिङ्गका घटनाले फेसबुकको सेक्योरिटी तथा प्राइभेसी नीतिमाथि प्रश्न खडा गरेको छ । अनि प्रयोगकर्ताहरुले फेसबुकमा आफ्नो सुरक्षा र गोपनियतालाई लिएर चिन्ता पनि व्यक्त गरिरहेका छन् । यस परिप्रेक्ष्यमा फेसबुकले प