
कर्णाली प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल
प्रकाशित मितिः सोमवार, मंसिर २२, २०७७
|
प्रतियोगिताको उपाधी बीरेन्द्रनगर १६ को समाबेशी युबा संजालले जितेको छ।
आज भएको फार्इनमा समाबेशीले पाहुनाटोली चिङगाड गाँउपालिकालार्इ तिन एकको सेटले पराजित गर्दै उपाधी रक्षा गरेको हो।
निकै प्रतिस्पर्धा बनेको फार्इनलको अन्तिम समयमा सम्हालिन नसक्दा चिङगाड उपाधी होड बाट बाहिएको हो।
जितसंघै आयोजक समेत रहेको समावेशीले ४० हजार आफ्नो पोल्टामा पार्न सफल भएको छ।
उपबिजेता बनेको चिङगाडले २० हजारमै च