☰ open Loading... 19 April 2024|  

खेल

बडिविल्डीङ्ग प्रतियोगिताका लागि सुर्खेतका विसी सहभागी

बडिविल्डीङ्ग प्रतियोगिताका लागि सुर्खेतका विसी सहभागी

    प्रकाशित मितिः १७ आश्विन २०७५, बुधबार १८:३८
सुर्खेत । काठमाडाैंमा हुन लागेकाे धर्मश्री (बडिविल्डीङ्ग) प्रतियोगिताका लागि सुर्खेतबाट विष्णु विसी सहभागी भएका छन् । जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्र गिरी र मिड वेर्ष्टन फिटनेस सेन्टरका सञ्चालक प्रमोद हमालले विसीलाई बुधबार विदाई गरेका हुन् । १५ औं धर्मश्री (बडिविल्डीङ्ग) प्रतियोगिता असोज १९ र २० गते काठमाडौंमा हुँदैछ । विगत तीन वर्षदेखी मिड वेर्ष्टन फिटनेस सेन्टरले धर्मश्री प
क्रिकेटको उपाधी वारियर्सले पायो

क्रिकेटको उपाधी वारियर्सले पायो

    प्रकाशित मितिः १३ आश्विन २०७५, शनिबार १७:२१
दैलेख । दैलेख क्रिकेट संघ दैलेखको आयोजनामा दैलेखमा जारि टि ट्वाईन्टी क्रिकेट प्रतियोगिताको उपाधि पुरानो बजार वारियर्सले हात पारेको छ । टस जितेर व्यटिङ सुरु गरेको पुरानो बजार वरियर्सलको ८ विकेटको क्षती सहित २० ओभरमा १२४ रनको लक्ष्य पछ्रयाउदै त्रिभुवन माध्ययामिक बिद्यालयले १८ ओभरमा १०७ रनमा अलआउट हुदै दोस्रो स्थानमा चित्त बुझाएको छ । प्रथम पुरस्कार रु २५ हजारसहित कम तथा मेडल र दोस्रो पुरस्कार रु
कर्णालीमा ७६ जना रेफ्री भलिवल खेलाउन योग्य

कर्णालीमा ७६ जना रेफ्री भलिवल खेलाउन योग्य

    प्रकाशित मितिः ७ आश्विन २०७५, आईतवार १२:११
सुर्खेत ।  कर्णाली प्रदेशमा ६ दिन देखि जारी भलिवल रेफ्री तालिमवाट ७६ जना प्रशिक्षित भएका छन् । सुर्खेत जिल्ला भलिवल संघले आयोजना गरेको तालिममा ७६ जना भलिवल खेलाउन योग्य भएका हुन् । कतिपय खेलहरु अन्यौलका विच खेलाइरहेको अवस्थामा अव नियमानुसार खेलाउन सक्ने गरी रेफ्री उत्पादन गरिएको संघका केन्द्रिय सदस्य एवं कर्णाली प्रदेश संयोजक मंगल श्रेष्ठले जानकारी दिए । कर्णालीमा दक्ष रेफ्री उत्पादन गर्नका निमित्
अन्तर्राष्ट्रिय रेफ्रि लासिवाले भने ‘कर्णालीलाई भलिवलले चिनाउँछाैं’

अन्तर्राष्ट्रिय रेफ्रि लासिवाले भने ‘कर्णालीलाई भलिवलले चिनाउँछाैं’

    प्रकाशित मितिः २ आश्विन २०७५, मंगलवार १८:५८
सुर्खेत । भलिवलका अन्तर्राष्ट्रिय रेफ्री गोतमप्रसाद लासिवाले कर्णालीलाई भलिवलवाटै चिनाउन सकिने बताएका छन् । नेपालका एक मात्र अन्तर्राष्ट्रिय रेफ्री लासिवाले कर्णाली प्रदेश स्तरिय भलिवल रेफ्रि तालिम दिन आउने क्रममा भलिवल खेलको सम्भावनाबारे आफ्नो धारणा राख्दै यसका लागि कर्णाली सम्भावित क्षेत्र भएको बताए । ‘मेरो अनुभवमा कर्णाली भलिवलको लागि नौलो स्थान होइन’ उनले भने, ‘कर्णालीलाई भलिवलले चिनाउन सक्
भुटानमा हुने साफ गेमका लागि कर्णालीबाट दुर्इ खेलाडी छनाैट

भुटानमा हुने साफ गेमका लागि कर्णालीबाट दुर्इ खेलाडी छनाैट

    प्रकाशित मितिः २५ भाद्र २०७५, सोमबार १८:४६
सुर्खेत । साफ गेमका लागि कर्णाली प्रदेशबाट पहिलो पटक दुई जना खेलाडी छनौट भएका छन् । आगामी असोज १० गते (सेप्टेम्बर २६ ) भुटानमा हुन लागेको साफ यू–१९ फुटबल प्रतियोगिता लागि सुर्खेतका सिर्जनासिंह ठकुरी र सम्झना शर्मा छनौट भएका हुन् । उनीहरुले नेपाल फुटबल टिमबाट प्रतियोगितामा सहभागीता जनाउने छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कर्णाली प्रदेशबाट दुई जना खेलाडीहरु छनौट गरेको जिल्ला फुटबल संघ सुर्खे
अफगानिस्तान प्रिमियर लिगको ‘ड्राफ्ट’मा नेपालका ३ खेलाडी

अफगानिस्तान प्रिमियर लिगको ‘ड्राफ्ट’मा नेपालका ३ खेलाडी

    प्रकाशित मितिः २४ भाद्र २०७५, आईतवार १९:४९
काठमाडौं– अफगानिस्तान प्रिमियर लिग (एपिएल) टी–२० क्रिकेट प्रतियोगिताको पहिलो चरणको ड्राफ्टमा नेपालका ३ खेलाडी परेका छन्। आगामी आसोज १९ देखि कार्तिक २ सम्म युएईको शारजाहमा हुने एपिएलमा पहिलो चरणको ड्राफ्टमा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का, तीव्र गतिका बलर सोमपाल कामी र युवा लेग स्पिनर सन्दीप लामिछाने पारेको स्रोतले दाबी गरेको छ। सन्दीप लामिछाने र सोमपालले एउटै एजेन्टमार्तफ नाम दर्ता गराएक
कर्णालीलाई खेलकुदले पनि चिनाउने पूर्वाधार खडा गर्छाैं : मन्त्री रावल

कर्णालीलाई खेलकुदले पनि चिनाउने पूर्वाधार खडा गर्छाैं : मन्त्री रावल

    प्रकाशित मितिः १७ भाद्र २०७५, आईतवार १६:०४
सुर्खेत । कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री दल रावलले कर्णालीलाई खेलकुदमा अब्बल बनाउन आफुहरु प्रतिवद्ध रहेको बताएका छन् । नेपाल तेक्वान्दो संघ कर्णाली प्रदेशले आईतवार वीरेन्द्रनगरमा आयोजना गरेको नयाँ ‘पुम्से सेमिनार’ को उद्घाटन गर्दै मन्त्री रावलले यस्तो बताएका हुन् । तेक्वान्दोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक एवं खेलाडीहरु समेतको सहभागीता रहेको सेमिनारमा बोल्दै मन्त्री रावलले सि
दृष्टिविहीन क्रिकेटमा शिखर मावि विजयी

दृष्टिविहीन क्रिकेटमा शिखर मावि विजयी

    प्रकाशित मितिः १६ भाद्र २०७५, शनिबार १६:०५
सुर्खेत । पहिलो पटक दृष्टिविहीनहरुको क्रिकेट प्रतियोगितामा शिखर मावि रामघाट ४१ रनले विजयी भएको छ । उपविजेता वागेश्वरी मावि राकम भएको छ । पाइनियर बहुउद्देश्यीय सहकारी संस्था लि. सुर्खेतको १५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको दृष्टिविहीन क्रिकेट प्रतियोगितामा बिजेता रामघाटले नगद ५ हजारसहित ट;फी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेता राकमले नगद ३ हजारसहित टर्फी, मेडल र प्रमाणपत्र प्रा
कर्णालीमा पहिलो पटक ग्रास रुट फुटवल प्रशिक्षण हुँदै

कर्णालीमा पहिलो पटक ग्रास रुट फुटवल प्रशिक्षण हुँदै

    प्रकाशित मितिः ५ भाद्र २०७५, मंगलवार १७:३८
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ग्रास रुट फुटबल प्रशिक्षणको गर्न लागिएको छ । सुर्खेत जिल्ला फुटवल संघको आयोजनामा यही भदौ २८ गतेदेखी प्रशिक्षण शुरु गर्न लागिएको हो । कर्णाली प्रदेशमा मात्र नभई यस क्षेत्रमै पहिलो पटक ग्रास रुट फुटबल प्रशिक्षण गर्न लागिएको सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष जनकबहादुर रावलले जानकारी दिए । उनले प्रशिक्षणको पहिलो चरणमा जिल्ला एवंम् जिल्ला

यूईएफए अवार्डः मोडरिक, रोनाल्डो र सलाह अन्तिम तीनमा

    प्रकाशित मितिः ५ भाद्र २०७५, मंगलवार ०९:४६
काठमाडौं । लुका मोडरिक, क्रिष्टियानो रोनाल्डो र मोहम्मद सलाह यूईएफए प्लेयर अफ दि इयरको अन्तिम तीनमा परेका छन् । लिओनल मेस्सी अन्तिम १० बाटै बाहिरिएका छन् भने नेइमार मनोनयनमा नै परेका थिएनन् । अब ८० प्रशिक्षक र ५५ पत्रकारको मतबाट रियल मड्रिडका मिडफिल्डर मोडरिक, युभेन्टसका रोनाल्डो र लिभरपुलका सलाह मध्येबाट एक जना विजेता बन्नेछन् । ३० अगष्टमा मोनाकोमा च्याम्पियन्स लिगको समूह चरणको ड्रका क