☰ open Loading... 17 October 2021|   आइतवार, अशोज ३१, २०७८

खेल

अबको खेलमा म फिट हुन्छुस् पारस

अबको खेलमा म फिट हुन्छुस् पारस

    प्रकाशित मितिः शुक्रबार, साउन २८, २०७३       |
काठमाडाैं, २९ साउन । नेदरल्यान्ड्सविरुद्व हुने विश्व क्रिकेट लिग च्याम्पियन्स लिगको खेलका लागि नेपालले बिहीबार नेदरल्यान्ड्स ‘ए’सँग अभ्यास खेल खेलेको थियो । वर्षाका कारण ६ पटक रोकिएको खेल अन्ततस् स्थगित नै भयो । नेपालले शनिबार र सोमबार च्याम्पियनसिपको खेलमा प्रतिस्पर्धा गर्दैछ । बिहीबार सालान्डमा भएको नेदरल्यान्ड्स ‘ए’ सँगको अभ्यास खेलमा नेपाल ३१।४ ओभरमा ८८ रनमा अलआउट भएको थियो । विपक्षी टोल
अर्जेन्टिनाका प्रशिक्षक बौजाले मेस्सीलाई भेटे

अर्जेन्टिनाका प्रशिक्षक बौजाले मेस्सीलाई भेटे

    प्रकाशित मितिः शुक्रबार, साउन २८, २०७३       |
काठमाडौं, २८ साउन । अर्जेन्टिनाका नयाँ प्रशिक्षक इडगार्डो बौजाले अन्तत लिओनल मेस्सीसँग भेट गरेका छन् । उनले बार्सिलोलामै पुगेर मेस्सी र जाभियर मासेरानोसँग भेटेका हुन् । बार्सिलोनाले घरेलु मैदानमा ग्राम्पर ट्रफीका लागि सामडोरियासँग खेल्ने क्रममा प्रशिक्षक बौजा त्यहाँ पुगेका थिए । मेस्सीलाई भेटेपछि अर्जेन्टिनाका प्रशिक्षक बौजाले आफूहरुले मेस्सीको सन्यास फिर्ताबारे कुरा नभएको बताएका छन् । उनले भ
रियो ओलम्पिकका लुकेका पाँच तथ्य

रियो ओलम्पिकका लुकेका पाँच तथ्य

    प्रकाशित मितिः शुक्रबार, साउन २८, २०७३       |
एजेन्सी ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ दक्षिण अमेरिकी देशमा सञ्चालन भएको पहिलो ओलम्पिक हो ।   रियो ओलम्पिकको उद्घाटन गरिएको माराकाना स्टेडियमको दर्शक क्षमता अहिले ७८ हजार छ । तर सन् १९५० को विश्वकपको फाइनल हेर्न यहाँ १ लाख ७३ हजार मानिस उपस्थित भएका थिए । सन् २०१४ को विश्वकपको फाइनल पनि यही खेलाइएको हो । रियो आलम्पिकको समापन पनि यही स्टेडियममा हुँदैछ । १ सय १२ वर्षपछि ओलम्पिकमा गल्फ खेललाई
विश्वले चिनेकी कान्छि गाैरिका

विश्वले चिनेकी कान्छि गाैरिका

    प्रकाशित मितिः मङ्लबार, साउन २५, २०७३       |
राष्ट्रिय समाचार समिति काठमाडौं, २५ साउन । आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा नेपाल र गौरिकाको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिनुको कारण कुनै पदक जितेकोले भने होइन । सय मिटर ब्याकस्ट्रोकको स्पर्धामा नेपालकी गौरिका सिंह ३१ भएकी थिइन तर पनि उनको प्रशंशा कुनै पदक जित्ने खेलाडीको भन्दा कम थिएन । अन्य ३४ देशका खेलाडी सहभागी स्पर्धामा पहिलो चरणबाटै बाहिरिएकी