☰ open Loading... 18 July 2019|   बिहिबार, साउन २, २०७६

खेल

नेपालविरुद्व खेल्ने विश्वका स्टार ५ खेलाडी

नेपालविरुद्व खेल्ने विश्वका स्टार ५ खेलाडी

    प्रकाशित मितिः आइतवार, जेष्ठ १२, २०७६       |
काठमाडौँ । एक दिवसीय मान्यता पाएको नेपालको धोको छ, टेस्ट र एक दिवसीय विश्वकप खेल्ने । हालसम्म नेपालले एक पटक मात्र विश्वकपको अनुभब लिएको छ । सन् २०१४ मा बंगलादेशमा भएको टी ट्वान्टी विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । क्रिकेट संघ निलम्बनमा रहेको कारण नेपालले बिभिन्न समस्या झेल्दै आएको छ । आफुसंगै क्रिकेट खेल्न सुरु गरेका राष्ट्रले विश्वकपमात्र नभएर टेस्ट समेत खेलिसकेका छन् । तर नेपाल
विश्वकप गुमाउने १० क्रिकेटर

विश्वकप गुमाउने १० क्रिकेटर

    प्रकाशित मितिः शनिबार, जेष्ठ ११, २०७६       |
१. सुनील नारिन (वेस्ट इन्डिज) वेस्ट इन्डिज क्रिकेट बोर्डले घरेलु क्रिकेटमा समय नदिने खेलाडीलाई टिममा समावेश नगर्ने नियम लागू गर्‍यो । यही नियममा परे, अलराउन्डर सुनील नारिन । पछिल्लो समय टी–२० फ्रेन्चाइज क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । तर, घरेलु क्रिकेट नखेलेका कारण विश्वकपमा स्थान बनाउन सकेनन् । सुनीलले वेस्ट इन्डिजको जर्सीमा अन्तिमपटक सन् २०१६ मा पाकिस्तानविरुद्ध खेलेका थिए । सुनीलल
मेस्सीको कप्तानीमा अर्जेन्टीनी कोपा टोली घोषणा

मेस्सीको कप्तानीमा अर्जेन्टीनी कोपा टोली घोषणा

    प्रकाशित मितिः बुधबार, जेष्ठ ८, २०७६       |
अर्जेन्टिनाले कोपा अमेरिका फुटबलका लागि लियोनल मेस्सीको कप्तानीमा खेलाडी टोलीको घोषणा गरेको छ । प्रशिक्षक लियोनल स्कालोनीले मंगलबार राति प्रशिक्षणमा रहेका ४० खेलाडीबाट अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन् । सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना चिलिसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । त्यसपछि निरास बनेका मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए । तर अर्जेन्टिनाका सर्म
रोनाल्डो हिँडेपछि रियल मड्रिडको दुर्दशा : २१औं शताब्दीकै ‘खराब’ सिजन !

रोनाल्डो हिँडेपछि रियल मड्रिडको दुर्दशा : २१औं शताब्दीकै ‘खराब’ सिजन !

    प्रकाशित मितिः मङ्लबार, बैशाख ३१, २०७६       |
आफ्ना सर्वाधिक सफल र कीर्तिमानी खेलाडी क्रिस्टियानो रोनाल्डो गत सिजनको अन्त्यसँगै रियल मड्रिड छाडेर इटालियन युभेन्टस जाँदा धेरैलाई लागेको थियो– अब रियललाई कठिन पर्नेवाला छ । तर, उनीहरूलाई यो लागेको थिएन कि– रोनाल्डोबिना रियल २१औं शताब्दीकै सबैभन्दा खराब मोडमा पुग्छ । तर, यो सिजनको तथ्य र नतिजाले भन्छ– रियल सन् १९९८÷९९ सिजन यता सबैभन्दा खराब समयमा आइपुगेको छ । जारी सिजन रियलमा रोनाल्डोको आवश्यक

विश्वकपको चार कीर्तिमान, जुन तोड्न निकै कठिन

    प्रकाशित मितिः सोमवार, बैशाख ३०, २०७६       |
एजेन्सी । विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेट यसै महिना आयोजना हुँदैछ । आगामी मे ३० बाट सुरु हुने विश्वकप इंग्ल्यान्ड र वेल्समा हुनेछ । जसमा विभिन्न १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । विश्वकपको मिति नजिक आईरहेको बेला अघिल्ला विश्वकपमा बनेका कीर्तिमानको पनि प्रसङ्ग उठ्न थालेको छ । र, हरेक विश्वकपमा अनेक किसिमका कीर्तिमानहरु बन्दै आईरहेको छ । यस पटकको विश्वकपमा पनि धेरै की
चीनले किन खेल्दैन क्रिकेट ?

चीनले किन खेल्दैन क्रिकेट ?

    प्रकाशित मितिः सोमवार, बैशाख ३०, २०७६       |
जनसंख्या, अर्थतन्त्रमा र सैन्य शक्तिमा मात्र होइन, खेलकुदमा पनि चीन विश्वको महाशक्ति राष्ट्र हो । तर यदि क्रिकेटको कुरा गर्ने हो भने नेपालले समेत चीनलाई सजिलै धुलो चटाउन सक्दछ । आखिर विश्वमा झण्डै डेढ अर्ब जनसंख्या रहेको चीन क्रिकेट खेलमा किन यतिधेरै कमजोर छ ? चिनियाँहरु किन क्रिकेट खेल्न र हेर्न पनि मन पराउँदैनन् त ? यसको कारण अनौठो छ । चीन सदैव ओलम्पिक खेलको समर्थक रहँदै आएको छ र धेरैभन्दा धे
पुरुष क्रिकेटमा पहिलो महिला अम्पायर

पुरुष क्रिकेटमा पहिलो महिला अम्पायर

    प्रकाशित मितिः शनिबार, बैशाख २१, २०७६       |
अस्ट्रेलियाकी क्लेयर पोलोसाक पुरुषको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा पहिलो महिला अम्पायर बनेकी छिन्। उनी शनिबार भएको वल्र्ड क्रिकेट लिग डिभिजन टूअन्तर्गत नामिबिया र ओमानबीचको फाइनलमा अम्पायर थिइन्। उनी पुरुषको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अम्पायर बन्ने पहिलो महिला हुन्। ३१ वर्षकी पोलोसाकले क्रिकेट खेलेकी छैनन्। तर, उनी चार वर्षदेखि अम्पायर छिन्। महिलातर्फका १५ वटा एकदिवसीय क्रिकेटमा अम
नेमार आलोचित

नेमार आलोचित

    प्रकाशित मितिः शनिबार, बैशाख २१, २०७६       |
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टुसिलले आफ्ना स्टार खेलाडी नेमारको आलोचना गरेका छन्। समर्थकसँग गरेको विवादका कारण उनले नेमारमाथि टिप्पणी गरेका हुन्। फ्रेन्च कप फुटबलको फाइनलमा पीएसजी रेनसँग टाइब्रेकरमा ६–५ ले पराजित भएपछि नेमारले समर्थकसँग विवाद गरेका थिए। पीएसजीका खेलाडी मैदानबाट बाहिरिँदै गरेको बेला एक दर्शकले आफ्नो मोबाइलबाट भिडियो खिचिरहेका थिए। त्यो देखेका नेमार
केपिएल उपाधीका लागि अार्मी र न्यू हाेराइजन बुटवल भिड्ने

केपिएल उपाधीका लागि अार्मी र न्यू हाेराइजन बुटवल भिड्ने

    प्रकाशित मितिः शुक्रबार, बैशाख २०, २०७६       |
सुर्खेत। बीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग केपिएलको उपाधिकालागि विभागिय टोली आर्मी र न्यू होरार्इजन बुटवल भिड्ने भएका छन । दोस्रो सेमिफार्इलमा आर्मीले अर्को विभागिय टोली एपीएफमाथि एक विकेटको रोमान्चक जित दर्ता गर्दै उपाधि नजिक पुगेको हो । ८७ रनको सामान्य लक्ष्य आर्मीले १७ दशमलव ओभरमा ४ ‌ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो । खराव सुरुवात गरेको आर्मीकालागि सोमपाल कामी र जितेन्द्र मुखियाले
हैदरावादलाई हराए मुम्बई प्लेअफमा

हैदरावादलाई हराए मुम्बई प्लेअफमा

    प्रकाशित मितिः बिहिबार, बैशाख १९, २०७६       |
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार लिगको तेस्रो स्थनमा रहेको मुम्बई इन्डियन्स र चौथो स्थानमा रहेको सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुदैछ । नेपाली समयअनुसार राति ८ बजेर १५ मिनेटमा आफ्नै घरेलु मैदानमा सुरु हुने खेलमा हैदरावादलाई पराजित गर्दै मुम्बई प्लेअफमा पुग्ने लक्ष्यमा रहेको छ । आजको खेलमा हैदरावादलाई पराजित गरेको खण्डमा मुम्बईले प्लेअफमा स्थान सुरक्षित गर्नेछ । यता
error: Content is protected !!