☰ open Loading... 14 May 2025|  

पर्यटन

सौराहा घुम्न कर्णालीलाई निम्तो

सौराहा घुम्न कर्णालीलाई निम्तो

    प्रकाशित मितिः २८ बैशाख २०८२, आईतवार १४:४२
पर्यटकीय गन्तव्य मानिएको चितवनको सौराहा घुम्नका लागि निमन्त्रणा गर्न ‘घुमौं सौराहा, चितवन’ अभियानको टोली कर्णाली आइपुगेको छ । घुमौँ सौराहा चितवन अभियान २०२५ सञ्चालन गरेको क्षेत्रीय होटल संघ नेपाल चितवनको टोलीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेर सौराह घुम्नका लागि निम्तो गरेको हो । अभियान टोलीसँगको कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सौराहा र कर्णालीका पर्यटकीय
आजबाट सुरु भयो दैलेख सांस्कृती तथा पर्यटन महोत्सव

आजबाट सुरु भयो दैलेख सांस्कृती तथा पर्यटन महोत्सव

    प्रकाशित मितिः २६ चैत्र २०८१, बुधबार १४:११
कला, संस्कृती जर्गेना गर्दै दैलेखमा महोत्सव सुरु भएको छ । लोकतान्त्रिक चोक पुरानो बजारबाट सुरु भएको झाँकी महोत्सव स्थल काँडाचौरमा पुगेको थियो । लाखे नाच, टाकटुके नाच, तरवार नाच, पंचेबाजा लगायत लोप हुन लागेका संस्कृतीहरुको प्रर्दशनी गरिएको थियो । कर्णाली प्रदेशका भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहको प्रमुख अतिथ्यतामा महोत्सवको उद्घाटन गरेका थिए । उद्घाटन समाहरोहमा कर्णाली प्र
मुस्ताङमा तीन लाख ९७ हजार पर्यटक भित्रिए

मुस्ताङमा तीन लाख ९७ हजार पर्यटक भित्रिए

    प्रकाशित मितिः २१ चैत्र २०८१, शुक्रबार ०७:२६
चालु आर्थिक वर्षको नौ महिना नपुग्दै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ जना पर्यटक भित्रिएका छन्। यस वर्षको साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्याङ्कानुसार मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक गरी उक्त सङ्ख्यामा पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ। मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ नेपाली आन्तरिक पर्यटक र ६३ हजार ५६ विदेशी पर्य

हिउँले ढाकेको हुम्ला सदरमुकाम सिमकोट

    प्रकाशित मितिः १८ फाल्गुन २०८१, आईतवार ०७:५९
हिउँले ढाकेको हुम्ला सदरमुकाम सिमकोट । शुक्रबार र शनिबार परेको हिउँले सिमकोट सहित उच्च भागमा जनजिबन प्रभावित पारेको छ । तस्बिर : छपाल लामा  
अब रारामा पर्यटक प्रहरी रहने

अब रारामा पर्यटक प्रहरी रहने

    प्रकाशित मितिः २७ माघ २०८१, आईतवार १२:५४
रारा क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्टटकको सुरक्षाका लागि नेपाल सरकारले पर्यटक प्रहरी राख्ने भएको छ। नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकको सुरक्षाका लागि रारामा पर्यटक प्रहरी राख्न शुक्रबार पर्यटन विभाग र छायानाथ रारा नगरपालिकाबीच सम्झौता भएको हो। पर्यटन विभागका निर्देशक लीलाधर अवस्थी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीबीच सम्झौतामा हस्ताक्षर भएसँगै रा
रारामा कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु

रारामा कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु

    प्रकाशित मितिः २२ माघ २०८१, मंगलवार ०७:३९
राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ। एनआरएन अष्ट्रेलियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दू धर्मअनुसार भूमि पूजा गरिएको हो। प्रदेशमा तीनतारेसम्मका होटल यसअघि सञ्चालनमा आए पनि चारतारे पहिलोपटक निर्माण गर्न लागिएको रारा होल्डिङ रिसोर्ट प्रालीका परियोजन प्रबन्धक अरुण चन्दले बताए। गत वर्ष काठमाडौँम
लुम्बिनी प्रदेशका सय पर्यटकीय गन्तव्य

लुम्बिनी प्रदेशका सय पर्यटकीय गन्तव्य

    प्रकाशित मितिः ८ माघ २०८१, मंगलवार २०:५१
प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा उल्लेख गरेको लुम्बिनी प्रदेश सरकारले प्रदेशमा १ सय पर्यटकीय गन्तव्य तय गरेको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले प्रदेशका जिल्लामा रहेका १ सय पर्यटकीय गन्तव्य तय गरेको हो । यी गन्तव्य पर्यटन प्रवर्धनका लागि उपयुक्त थलोका रुपमा उल्लेख गर्दै मन्त्रालयले यी थलोहरूमा पर्यटकहरूको संख्या वृद्धि गर्ने लक्ष्य लिएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई यी
उपल्लो मुस्ताङ जाने पर्यटक बढे

उपल्लो मुस्ताङ जाने पर्यटक बढे

    प्रकाशित मितिः २६ पुष २०८१, शुक्रबार ११:१८
सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगामन वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को लोमान्थाङ कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख उमेश पौडेलले सन् २०२३ मा तीन हजार चार सय ८४ विदेशी पर्यटक यहाँ आएका बताउँदै सन् २०२४ मा चार हजार ६१ जना विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरेका जानकारी दिए । उ
बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसेमैदान क्षेत्र बढाइँदै

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसेमैदान क्षेत्र बढाइँदै

    प्रकाशित मितिः २१ पुष २०८१, आईतवार ०७:०३
बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा घाँसेमैदान क्षेत्र बढाउन लागिएको छ। नेपालकै कान्छो निकुञ्जका रूपमा घोषणा भएको उक्त निकुञ्जमा बाघको आहार बढाउनका लागि क्षेत्र बढाउने तयारी गरिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले निकुञ्जभित्र रहेको करौंतीघाँसे मैदानको क्षेत्रलाई थप ५० हेक्टर क्षेत्रफलमा बढाउने तयारी गरिएको बताए। 'हामीसँग हालसम्म चार सय
रारा निकुञ्जभित्र सरकारी गाडी निर्वाध चल्छन् तर, निजि गाडी रोकिन्छन्

रारा निकुञ्जभित्र सरकारी गाडी निर्वाध चल्छन् तर, निजि गाडी रोकिन्छन्

    प्रकाशित मितिः १३ मंसिर २०८१, बिहीबार १२:१५
रारा घुम्न आउनेहरु १ महिनाअघिदेखि सल्लेरीबाटै हिड्नुपर्ने नियम बनाईएपछि दुःख पाउन थालेका छन् । माथिल्लो मिलिसम्म गाडी जान दिए १० देखि १५ मिनेटमा रारा ताल पुग्र्थे । अहिले १ घण्टा हिड्नुपर्ने बाध्यता छ तर, सरकारी गाडीहरुलाई निकुञ्ज प्रशासनको नियमभन्दै नेपाली सेनाले माथिल्लो मिलिसम्म निर्वाध छोड्ने गरिएको छ । माथिल्लो मिलि चौरसम्म गाडी जान दिए १० देखी १५ मिनेटमै रारा ताल पुग्ने गरेका पर्यटकहरु अह