☰ open Loading... 14 November 2019|   बिहिबार, कार्तिक २८, २०७६

पर्यटन

गेट निर्माण गर्न ५० हजार संकलन

गेट निर्माण गर्न ५० हजार संकलन

    प्रकाशित मितिः शुक्रबार, कार्तिक ५, २०७३       |
सल्यान र दाङको सिमानामा ‘सल्यान गेट’ अर्थात सल्यान प्रबेशद्वार निर्माण गर्न आर्थिक संकलन अभियान शुरु भएको छ । अभियान अन्र्तगत हाल सम्म ५३ हजार १ सय ५५ रुपैँया आर्थिक संकलन भएको सल्यान दृष्टिकोणका संयोजक धुव्रराज वलीले जानकारी दिए । उनका अनुसार आर्थिक सहयोग गर्नेहरुमा ऋृषिकेश जङग शाहले १० हजार, धुर्बराज वलीले १० हजार, पवित्र चन्द सल्यान साउनेपानी हाल मलेसियाबाट ७ हजार ५ सय, रत्न चन्दले ५हजार ५ सय
रारा क्षेत्रका होटल भरिभराउ

रारा क्षेत्रका होटल भरिभराउ

    प्रकाशित मितिः शुक्रबार, कार्तिक ५, २०७३       |
रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यहाँका होटल भरिभराउ छन् । रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । दिनहुँ हवाई तथा सडकमार्ग भएर ३०० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आउने गरेका छन् । नेपालगन्जबाट सोझै जहाजमा रारा पुग्न सकन्छि भने दैलेख, कालीकोट र जुम्ला भएर सडकमार्ग प्रयोग गरी दुई दिनमा रारा पुग्न सकिन्छ । जाडो मौसम सु
जति सरकार फेरिए पनि पुनर्निर्माण भएन दुल्लु दरबार (भिडियोसहित)

जति सरकार फेरिए पनि पुनर्निर्माण भएन दुल्लु दरबार (भिडियोसहित)

    प्रकाशित मितिः सोमवार, कार्तिक १, २०७३       |
सशस्त्र युद्धको बेला ध्वस्त बनाइएको दैलेखको ऐतिहासिक दुल्ल दरबार अझै पुनर्निर्माण हुन सकेको छैन । पुनर्निर्माण र संरक्षणको अभावमा उक्त दरबार हाल भग्नावशेषमा सीमिति हुन पुगेको छ । दैलेखको दुल्लुस्थित दामुपालको अभिलेख नेपाली भाषामा लेखिएको पहिलो शिलालेख मानिन्छ । वि.स १०२४ सालमा दामुपाल शाहीले यसको स्थापना गरेका थिए । तर यसको संरक्षण नहुँदा आफ्नो अस्तित्व गुमाउँदै गएको छ । दुल्लुमा रहेको अर्को महत
विदामा घुम्न जाने ? रारा ताल नछुटाऔं

विदामा घुम्न जाने ? रारा ताल नछुटाऔं

    प्रकाशित मितिः आइतवार, अशोज ३०, २०७३       |
२०३२ सालमा रारा राष्ट्रिय निकुञ्जबाट बिस्थापित नागरिकहरुलाई बाँकेको चिसापानीमा बसोबास गराइएको छ । त्यसै स्थानलाई आजभोल राराबास भनिन्छ । पछिल्लो समय यही राराबासमा कृष्णलाल चौधरीको नेतृत्वमा गाभरभ्याली होमस्टे अत्यन्तै सफलताका साथ सञ्चालित छ । बाँके, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुसहित छ नं प्रदेशका छ वटा जिल्लालाई केन्द्रित गरेर पर्यटनका बहुआयामिक सम्भावना, पूर्वाधार निर्माण, आधुनिक विकास,
बाजुरा नाम रहनुका रोचक प्रशंग

बाजुरा नाम रहनुका रोचक प्रशंग

    प्रकाशित मितिः बिहिबार, अशोज ६, २०७३       |
बाजुरा जिल्ला नेपालको सुदूरपश्चिमाञ्चलको सेती अञ्चलमा अवस्थित एक हिमाली जिल्ला हो । बाजुरा जिल्लाको क्षेत्रफल दुई हजार एक सय ८८ वर्ग कि.मि. रहेको छ । यो जिल्ला प्रशासनिक हिसाबले २७ गाविसमा विभाजन भएको बाजुराको सदरमुकाम मार्तडी हो । नेपाल एकिकरण हुनुभन्दा अगाडी अर्थात २०१८ साल भन्दा अघि बाजुरा डोटी गौँडाको भूगोलमा पर्दथ्यो । त्यसबेला अछाम, बझाङ, बाजुरा र डोटी एउटै जिल्लामा रहेको थियो । यसको सदरमु
पर्यटन प्रवद्र्धन गर्न बर्दिया–रारा यात्रा

पर्यटन प्रवद्र्धन गर्न बर्दिया–रारा यात्रा

    प्रकाशित मितिः शनिबार, अशोज १, २०७३       |
मध्यपश्चिम विकास क्षेत्रमा रहेका पर्यटन क्षेत्रको विकास गर्न बर्दिया–रारा यात्रा शुरु भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले शनिबार वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा बर्दिया र बाँकेको (गाभर भ्याली) देखि रारासम्म अभियान थालिएको हो । बर्दिया–बाँके–सुर्खेत–दैलेख–कालिकोट–जुम्लाहुँदै रारासम्म यात्रा थालेको यो अभियानले यस क्षेत्रका पर्यटन गन्तव्यहरुको अध्ययन गर्नेछ । जिल्ला विकास समित
शान्तिपश्चात समृद्धितिर लम्कदै तुर्माखाँद

शान्तिपश्चात समृद्धितिर लम्कदै तुर्माखाँद

    प्रकाशित मितिः आइतवार, भदौ २६, २०७३       |
एकदशक लामो द्वन्द्वको मारमा परेको अछामको तुर्माखाँद शान्ती पश्चात समृद्धितिर लम्कदै गएको छ । बाह्रबुँदे समझदारी पत्र र बृहतशान्ती सम्भाmैता पश्चात द्वन्द्वमा परेको तुर्माखाँद समृद्धितिर लम्कने हो । तत्कालिन समयमा कतिखेर के हुने हो भनेर चिन्तामा पिरोलिने मिना होटल सञ्चालक पम्फा विसी शान्ती पश्चात तुर्माखाँदको विकास हुन थालेपछि द्वन्द्वका घाउमा मलम लागेको बताए । ‘त्यतिवेला माओवादीका कार्यकर्ताले ह
हाम्रो सल्यान, राम्रो सल्यान

हाम्रो सल्यान, राम्रो सल्यान

    प्रकाशित मितिः शनिबार, भदौ २५, २०७३       |
पहाडी प्रदेश र चारै तीर डाँडापाखाले ढाकेको जिल्ला हो सल्यान । हालको मध्यपश्चिम विकास क्षेत्रमा पर्ने यो जिल्ला प्रादेशीक संरचनामा प्रदेश नम्बर ६ मा परेको छ । जिल्लाको नाम कसरी सल्यान रहन गयो भन्ने ठोस एकिन छैन ।   बुढापाकाहरूले यस जिल्लाको नामको बारे अनेक प्रसँग जोडेको पाइन्छ । जसमध्ये तत्कालिन राजाले यहाँ राज्य गर्दा सल्ले भन्ने स्थानको व्यक्तिलाई आफ्नो सहयोगीका रूपमा राखेका र उसैको नामबाट सल्ल
बुढीतोलाको भ्यू टावर कम्पासे धुरामा राख्न माग

बुढीतोलाको भ्यू टावर कम्पासे धुरामा राख्न माग

    प्रकाशित मितिः शुक्रबार, भदौ २४, २०७३       |
पर्यटन मन्त्रालयले कैलालीको बुढीतोला क्षेत्रमा निर्माण गर्न लागेको भ्यू टावर खानीडाँडाको कम्पासे धुरामा निर्माण गर्न खानीडा“डाका स्थानीय बासिन्दाले आग्रह गरेका छन् । कैलालीकै अग्लो कम्पासे धुरा भ्यू टावरका लागि उपयुक्त भएको भन्दै स्थानीय बासिन्दाले बजेटको सदुपयोगका लागि शुक्रबार स्थानीय विकास अधिकारी केशव प्रसाद बिमलीसंग आग्रह गरेका छन् । झण्डै एक हजार सात सय ५१ मिटर उचाई रहेको कम्पासे धुराबाट आ
कागजी एक रुपैयामा चित्रण गरेको चङ्खेली हिमाल ओझेलमा

कागजी एक रुपैयामा चित्रण गरेको चङ्खेली हिमाल ओझेलमा

    प्रकाशित मितिः मङ्लबार, भदौ २१, २०७३       |
मुगु जिल्लाको रुगा गा.वि.स मा अवस्थित चङ्खेली हिमाल संरक्षणको अभावले ओझलमा परेको छ । रु. एकको नोटमा चित्रण भएको चङ्खेली हिमाल संरक्षणमा कसैले चासो नदिँदा ओझलमा परेको हो । मुगुमा भएका पर्यटकीय सम्भावन बोकेका यस्ता प्राकृतिक सो्रत साधनलाई संरक्षण गरी प्रचार प्रसार गरेर राम्रो आम्दानी गर्ने ठाउँमा जिल्ला विकास समिति लगायत सरोकारवाला निकायहरु तैचुप र मैचुपको अवस्थामा छन् । प्राकृतीक सौन्दर्य
error: Content is protected !!