
पर्यटकलाई कर्णाली महँगो
प्रकाशित मितिः शनिबार, मंसिर १४, २०७६
|
सुशील खड्का
सुर्खेत । आर्थिक मापनमा कमजोर रहेको कर्णाली प्रदेश पर्यटनमा अब्बल छ । पर्यटनमा अब्बल भएकै कारण प्रदेश सरकारले पनि यसलाई प्राथमिकता दिएको छ । पर्यटकलाई आकर्षित गरेर प्रदेशको आर्थिक अवस्थामा सुधार ल्याउने कसरतमा प्रदेश सरकार जुटेको छ । तर पनि कर्णालीमा अपेक्षाअनुसार पर्यटक भित्रिएका छैनन् ।
पर्यटकलाई आकर्षित गर्न र यहाँ रहेका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि सरकारले बजेट