यी हुन विश्वका घुम्न लायक ठाउँ (फाेटाेफिचर)
प्रकाशित मितिः १७ श्रावण २०७३, सोमबार ०९:२५
एसिया विश्वकै ठूलो र धेरै जनसंख्या भएको महादेश हो। विश्कै अग्लो चुचुरा सगरमाथा र होचो भाग मृत सागर (डेड सी) भएको यो क्षेत्र आफैँमा सुन्दर र अलौकिक छ । लोन्ली प्लानेट वेबसाइटले पहिलोपटक २०१६ मा एसिया घुम्नका लागि उत्कृष्ट १० स्थानको सूची तयार गरेको छ ।
१. होक्काइदो, जापान
२.सांघाई, चीन
३.जोन्जु, दक्षिण कोरिया
४.कोन डाओ आइल्याण्ड्स, भियतनाम
५. हङकङ
६.इपो, मलेसिया
७.पेमुटेरेन, इन्