
इरानी आक्रमण : कतारको हवाई अड्डामा क्षति, अमेरिकाले स्वीकार्यो
प्रकाशित मितिः २८ असार २०८२, शनिबार १०:२०
अमेरिकी रक्षा विभागले इरानी हवाई आक्रमणमा कतारस्थित अमेरिकी अल उदेइद हवाई अड्डामा ‘सानो क्षति’ भएको पुष्टि गरेको छ।
अमेरिकी रक्षा विभागका प्रवक्ता सीन पार्नेलले बीबीसी फारसीको भेरिफाइ सेवालाई भने, ‘जुन २३ मा, अमेरिका र कतारी वायु रक्षा प्रणालीले इरानी क्षेप्यास्त्रहरू नष्ट गर्यो, तर एउटा इरानी ब्यालिस्टिक क्षेप्यास्त्रले अल उदेइद एयरबेसलाई लक्षित गर्यो।’
उनले भने, ‘आक्रमणबाट बेसको उपकरण र