☰ open Loading... 22 April 2025|  

Tag: अकवर खान

अाइतबार सहमति गर्ने शर्तमा बन्द रत्न राजमार्ग खुल्याे

अाइतबार सहमति गर्ने शर्तमा बन्द रत्न राजमार्ग खुल्याे

    प्रकाशित मितिः १५ पुष २०७३, शुक्रबार १६:४१
(पिपिरा) सुर्खेत । झण्डै दुइ घण्टादेखी अवरुद्ध रत्न राजमार्ग खुलेको छ । सुर्खेत–कोहलपुर सडक खण्डको पिपिरा चौकमा स्थानीयबासीले गरेको बन्द आइतबार सहमतिबाट निकाश खोज्ने प्रतिवद्धता जनाएपछि सडक सुचारु भएको हो । एक घण्टादेखी रात्न राजमार्ग बन्द निर्माणधिन फोर लेन सडक कालोपत्रे गर्ने क्रममा ६÷६ मटिर छोड्ने भएपछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । आइतबार वार्ता सफल नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा
एक घण्टादेखी रात्न राजमार्ग बन्द

एक घण्टादेखी रात्न राजमार्ग बन्द

    प्रकाशित मितिः १५ पुष २०७३, शुक्रबार १६:१५
(पिपिरा)सुर्खेत । आज दिउसो करिव ३ बजेबाट सुर्खेत–कोहलपुर सडक खण्डको सुर्खेतकाे पिपिरा चाैकमा स्थानीयबासीले रत्नराजमार्ग अवरुद्ध गरेका छन् । निर्माणधिन फोर लेन सडक कालोपत्रे गर्ने क्रममा ६/६ मिटर छोड्ने भएपछि स्थानीयबासीले पूरै सडक कालाे पत्रे गर्नु पर्ने माग राख्दै सडक अवरुद्ध गरेका हुन् । सडकको दायाँबाया पूरै ५० मिटर कालोपत्रे गर्नुपर्ने पिपिराबासीको माग छ । उनीहरुले पक्की नाला र ट्राफिक च