
संशोधन विधेयक पास हुन दिँदैनौं : एमाले उपाध्यक्ष रावल
प्रकाशित मितिः २६ पुष २०७३, मंगलवार १८:२०
अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पास हुन नदिने बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला समिति अछामले सदरमुकाम मंगलसैनमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले संविधान संशोधनको बिरुद्धमा स्पष्ट एक तिहाई मत रहेको र संविधान संशोधन बिधेयक राष्ट्रघाति भएकोले कुनै पनि देशभक्त नेपालीले यसलाई पारित नगर्ने दाबी गरे ।
प्रदेशको सीमांकन हेरफेरको सूचना ३ महिनाभ