
कार्यालय सरसफाइमा जुटे सरकारी कर्मचारी
प्रकाशित मितिः २६ कार्तिक २०७३, शुक्रबार १४:१४
जिल्ला मालपोत कार्यालयका प्रमुख रामकृष्ण रानामगरदेखी कार्यालय सहयोगी रमेश बोहोरासम्म सवैले आफ्नो कार्यालय सफा गरेका छन् । कार्यालयका सवै कर्मचारीहरु एकसाथ उभिएर कार्यालय हाता सफा गरेका हुन् ।
अति ब्यस्त हुने कार्यालय भएकाले हप्तामा एक पटक सफा गर्ने निर्णय समेत गरेका हुन् । अरु समयमा धेरै सेवाग्राही आउने भएकाले हप्तामा एक पटक शुक्रवार विहान सवै कर्मचारी अनिवार्य उपस्थिती भएर सफा गर्ने गरेको