
सुन खोज्न छाडेर ज्ञान खोज्दै किशोरी
प्रकाशित मितिः ७ आश्विन २०७३, शुक्रबार १७:४१
‘साथीहरुको लहलहैमा लागेर पढाइ बिचैमा छोडे तर जीवनको बाटो देखाउने पढाइ नै रहेछ ।’ यो भनाइ विद्यालय पुनः भर्ना भएकी पश्चिम सुर्खेतकी एक किशोरीको हो ।
विद्यापुर–१ का अमृता राजी आजभोली पढाइलाई महत्व बढी दिन्छिन् । उनीसंगका साथीहरु विद्यालय बिचैमा छोडेका र उनीहरुकै हलहैमा लागेर आफ्नो माध्यमिक तहको पढाइ नै रोकिन । यति मात्र हैन् पढाई छोड्दा अमृताका दुःखका दिनगन्ती शुरु भए ।
९ जनाको परिवार र त्यस