☰ open Loading... 29 April 2025|  

Tag: अविनास चौधरी । धनगढी

पाँच सरकारी कार्यालयका कागजात अख्तियारको नियन्त्रणमा

पाँच सरकारी कार्यालयका कागजात अख्तियारको नियन्त्रणमा

    प्रकाशित मितिः २ आश्विन २०७३, आईतवार ०८:३६
पारदर्शी काम नगरेको उजूरीका आधारमा छानविन थालेका हौं : अख्तियार काम कारबाही पारदर्शी नभएको गुनासोका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीका पाँच सरकारी कार्यालयहरुमा छानविन थालेको छ । केन्द्रबाट आएको अख्तियारको टोलीले जिल्ला पशु सेवा कार्यालय, कृषि विकास कार्यालय, भू–संरक्षण कार्यालय, जिल्ला वन र व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को गतिविधिमाथि छानविन थालेको हो । विभिन्