☰ open Loading... 29 April 2025|  

Tag: अविरल यात्री

यस कारण शक्ति वस्नेत गलत

यस कारण शक्ति वस्नेत गलत

    प्रकाशित मितिः १९ भाद्र २०७४, सोमबार ११:५६
अविरल यात्री सुनिन्छ र भनिन्छ जाजरकोट भन्न वितिकै गरिव , उत्पडित जनताको ठुलो जमात छ । यहाँ भएभरको रोग, खाद्य संकट , अभाव र अराजकता वाध भित्र जाजरकोको नाम लिनेको संख्य ठुलो छ । के साचिकै जाजरकोट यस्तै छ त ? जाजरकोटलाई चिनाउने पर्यटकिय स्थल र अवैको नदेखिएको वा नदेखाएको ठुलो सम्पती पनि छ । हाम्रो एकपक्षिय असन्तुलित विचारका कारण सधै अभावै अभाव मात्र देख्ने हाम्रा आँखामा अव जाजरकोट संवृद्धशिल वन्दै छ