
सुर्खेतमा बाह्रै महिना सहुलियत मूल्यको चामल विक्री शुरु
प्रकाशित मितिः २ मंसिर २०७३, बिहीबार १६:०१
नेपाल खाद्य संस्थानले सुर्खेतमा सहुलियत मूल्यको चामल विक्री शुरु गरेको छ । विभिन्न फोरमबाट स्थानीयले सहुलियत मूल्यमा गुणस्तरीय चामल पाउनु पर्ने माग राखेपछि संस्थानले खुलारुपमै चामल विक्री वितरण शुरु गरको हो । पहिलो पटक दशै, तिहार तथा छठ जस्ता चाडपर्व लक्षित सहुलियत दरको चामल विक्री शुरु गरेको संस्थानले अब बाह्रै महिना पसल सञ्चालन गर्नेछ ।
बाढीपहिरो, खडेरी जस्ता दैविकप्रकोपबाट आक्रान्त सुर्खेती