☰ open Loading... 29 April 2025|  

Tag: उमा केसी

राजनीतिभन्दा कृषि प्यारो

राजनीतिभन्दा कृषि प्यारो

    प्रकाशित मितिः २२ माघ २०७३, शनिबार १०:०३
रोल्पा । दश वर्ष लामो सशस्त्र द्वन्द्वमा सामेल थुप्रै युवा शान्ति प्रक्रियासँगै वैदेशिक रोजगारीमा बिदेसिए । त्यही युद्धमा सामेल रोल्पाका एक योद्धाले भने शान्तिपूर्ण राजनीति र व्यवसाय गर्दै आएका छन । शान्तिकालमा नेकपा (माओवादी केन्द्र)का जिल्ला उपाध्यक्ष बनेका धबाङ–३ रोल्पाका ४२ वर्षीय ऋषिराम रोका अलैँची बिरुवा उत्पादन व्यवसायबाट वार्षिक रु १५ लाख बढी आम्दानी गर्न सफल भएका छन । तत्कालीन य
रोल्पाका महिला पाठेघरको रोगबाट पीडित

रोल्पाका महिला पाठेघरको रोगबाट पीडित

    प्रकाशित मितिः १७ पुष २०७३, आईतवार १६:०१
रोल्पा । लिबाङ–७ की विष्णु आचार्यको पहिलो छोरी जन्मने बेला पाठेघर सरे पनि अर्थाभावका कारण अहिलेसम्म उपचार हुन सकेको छैन । सुत्केरी अवस्थामा पधेँराको पानी बोकेर घर गएका कारण यस्तो समस्या देखिए पनि त्यसपछि लगातार चार सन्तानलाई जन्म दिइन् । चौध वर्षमै विवाह गरेकी गजुल रोल्पाकी सुशीला सेन कम उमेरमै विवाह गरी बच्चासमेत जन्माएका कारण खसेको पाठेघरको अहिलेसम्म उपचार गराइरहेकी छिन् । नियमित पाठेघरको जाँच