
बन्चरो प्रहार गरी हत्या
प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १०:५९
कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३५ वर्षीया तुलसी भट्टलाई उहाँकी जेठाजु ईश्वरी भट्टले बन्चरो प्रहार गरी हत्या गरेका छन् ।
आज बिहान करिब ४ बजे ईश्वरीले भाइबुहारी तुलसीलाई गाईगोठमा बन्चरो प्रहार गरी हत्यापश्चात् फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । जेठाजुको बन्चरो प्रहारबाट महिलाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकका श्रीमान् धनी भट्ट रोजगारीको सिलसिलामा भारतमा रहे