
कृषकले अझै पाएनन उखुकाे भुक्तानी
प्रकाशित मितिः ३० मंसिर २०७३, बिहीबार १४:३९
चन्द्रौटा (कपिलवस्तु) । शिवराज नगरपालिका– १३, जवाभारीस्थित महालक्ष्मी सुगर मिलले उखुको क्रसिङ सुरु गरेको छ । मिलमा अहिले उखु धमाधम आयात हुन थालेको छ । दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ क्षमता रहेको सो मिलले नेपालको उत्पादनले मात्र मिल चलाउन नसक्दा भारतीय उखुमा निर्भर हुनुपरेको उक्त मिलका प्रबन्धक हरिनारायण चौधरीले बताए ।
“क्रसिङ क्षमता अनुसार कच्चा पदार्थ नहुँदा अहिले मिलले दैनिक १८ हजार क्वि