
कर्णाली योजना आयोगका पदाधिकारीले खाए सपथ
प्रकाशित मितिः ९ मंसिर २०७५, आईतवार १६:००
कर्णालीको मानचित्र बनाउँछौं ः उपाध्यक्ष डा. रेग्मी
सुर्खेत । कर्णाली प्रदेश सरकारले गठन गरेको योजना आयोगका पदाधिकारीहरुले सपथ तथा पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आयोगका उपाध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ ।
आयोगका उपाध्यक्ष डा. पुण्य रेग्मी तथा सदस्यद्वय डा. दिपेन्द्र रोकाया र योगेन्द्र शाहीले