
राष्ट्रिय बिमा कम्पनीको १३ अाैं शाखा सुर्खेतमा
प्रकाशित मितिः २७ भाद्र २०७५, बुधबार १७:१६
सुर्खेत । कर्णाली प्रदेशमा नै पहिलो पटक खुलेको राष्ट्रिय बीमा कम्पनी लिमिटेड सुर्खेत शाखाले कर्णालीको विकासमा योगदान दिने अपेक्षा गरेको कर्णालीका प्रदेश प्रमुख दुर्गाकेशर खनालले बताएका छन् ।
बुधबार वीरेन्द्रनगरमा आयोजना गरिएको शाखा समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सदियौंदेखि पछि पारिएको प्रदेशलाई समुन्नत बनाउन बीमा कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
‘विगतदेखि नै यहाँका