☰ open Loading... 24 April 2025|  

Tag: कर्णालीमा मानव अधिकारकाे अवस्था

एक वर्षमा ८० बालबालिका र २३४ महिला पीडित

एक वर्षमा ८० बालबालिका र २३४ महिला पीडित

    प्रकाशित मितिः २१ मंसिर २०७५, शुक्रबार १९:२९
सुशील खड्का सुर्खेत । कर्णाली प्रदेशमा बालबालिका र महिलाहरुमाथि हुने हिंसाका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । शिक्षा, स्वास्थ्य र जनचेतनाको अभावले वर्षेनी कर्णालीका बालबालिका र महिलाहरु हिंसामा पर्दै आएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको हो । इन्सेक कर्णाली प्रदेश कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१८ मा ६१ घटनामा ८० जना बालबालिकाका पीडित भएका छन् । यस्तै, महिला