
३९ लाख सरकारी पैसा जुवामा हारेर गाविस सचिव बेपत्ता
प्रकाशित मितिः ९ मंसिर २०७३, बिहीबार ०९:०९
गाविसका सचिवले कति पैसा हिनामिना गर्न सक्छन्– एक, दुई लाख वा दश लाख रु होइन, एकैपटक ३९ लाख झ्वाम पार्न सक्छन्, त्यो पनि जुवाको खालमा । डोटीका पोखरी र जिजोडामाडौं गाविसका सचिव ईश्वरबहादुर सिंहले दुवै गाविसको सामाजिक सुरक्षा भत्ताले जुवा खेलेका छन् । सिंहले प्रथम चौमासिकअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, दलित र बालबालिकाको भत्ता लिएका थिए ।
उनले दसैँअघि नै बैंक खाताबाट भत्ता लिएका थिए । त्यसपछि सम