☰ open Loading... 29 April 2025|  

Tag: कविता उपाध्याय । रोल्पा

विवाह गर्ने उमेर नपुग्दै सम्बन्ध विच्छेद

विवाह गर्ने उमेर नपुग्दै सम्बन्ध विच्छेद

    प्रकाशित मितिः १९ पुष २०७३, मंगलवार १५:२०
धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षको भइन। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उनले परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिइन । विवाहपछि एकअर्काका बीचमा अनेक चाहना र बाध्यताहरु सुरु हुन थाले । विवाह भएको करिव २ वर्षमै डाँगीले २०७३ साल मङ्सिर २७ गते जिल्ला अदालत रोल्पामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरिन् । डाँग