
माओवादी संसदीय बैठकमा प्रधानमन्त्रीको चर्को विरोध
प्रकाशित मितिः ८ चैत्र २०७३, मंगलवार १८:४४
माओवादी केन्द्र, संसदीय दलको बैठकमा बजेट रकमान्तर गर्दा असन्तुलित भएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन्। संसदीय दलको कार्यालय सिंहदरवारमा भएको बैठकमा सरकारले पछिल्लोपटक रकमान्तर गरेको बजेट असन्तुलित भएको भन्दै सांसदहरुले विरोध गरेका हुन् ।
बैठकमा सात प्रदेशकै सांसदहरुले निर्वाचनमा जानुअघि संगठन सुदृढ गर्नुपर्ने बताएका थिए। उनीहरुले निर्वाचनको लागि संगठन सुदृढ गर्ने योजना आउन नसकेको भन्दै प्