
उम्मेदवार छनोटका लागि कांग्रेसले पनि तय गर्यो मापदण्ड
प्रकाशित मितिः १९ चैत्र २०७३, शनिबार २०:३७
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय चुनावका लागि उम्मेदवार छान्न मापदण्ड बनाएको करिब एक हप्तापछि कांग्रेसले पनि मापदण्ड बनाएको छ । कांग्रेस मुख्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकले मापदण्ड बनाएको हो । मापदण्ड अनुसार गाउँपालिका र नगरपालिकामा प्रमुख–उपप्रमुख, बडाध्यक्ष र सदस्यको उम्मेदवार छनोट क्षेत्रीय कार्यसमितिले गर्नेछ ।
एउटा निर्वाचन क्षेत्रका उम्मेदवारको नाम सम्वन्धित गाउँ, नगर, म