
सत्तामा जाँदा संघीयता, पार्टीमा चौधै अञ्चल
प्रकाशित मितिः १८ चैत्र २०७३, शुक्रबार १३:३६
मधेसी मोर्चाले समर्थन फिर्ता लिएपछि राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई सघाउने र स्थानीय तहको निर्वाचनलाई सफल बनाउने बताउँदै सत्तामा सहभागिता जनाए । र, देश संघीय ढाँचामा गइसकेको हुँदा संघीयता लागु गराउने मन्त्रालयको रुपमा रहेको थापाले उपप्रधानमन्त्री र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पनि पाए । तर, संघीय मामिला मन्त्री थापाको दलले भने अझै