☰ open Loading... 24 April 2025|  

Tag: काठमाडौँ  ।

लाइसेन्स परीक्षामा १० प्रश्न मिलाए पास

लाइसेन्स परीक्षामा १० प्रश्न मिलाए पास

    प्रकाशित मितिः ६ चैत्र २०७३, आईतवार २०:१०
यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षालाई सरल बनाएको छ । विभागले लाइसेन्सको लागि लिइने लिखित परीक्षाको पाठ्यक्रम नै परिमार्जित गरेर सरल बनाएको हो । लिखित परीक्षामा अधिंकाश परीक्षार्थी अनुत्तीर्ण हुनथालेपछि विभागले पाठ्यक्रम नै सुधार गरेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । नयाँ पाठयक्रम अनुसार अब लाइसेन्सको लिखित परीक्षामा २० वटा मात्रै वस्तुगत प्
स्थानीय निर्वाचन बैशाख ३१ मा गर्ने मन्त्रिपरिषदको निर्णय

स्थानीय निर्वाचन बैशाख ३१ मा गर्ने मन्त्रिपरिषदको निर्णय

    प्रकाशित मितिः ९ फाल्गुन २०७३, सोमबार २१:२२
सरकारले आगामि वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार तेस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने निर्णय गरेको हो । ०४६ सालको परिवर्तन यता नेपालमा दुई वटा मात्र स्थानीय निकायको निर्वाचन हुनभएको छ । पछिल्लो स्थानीय निर्वाचन २०५४ सालमा भएको थियो । करिब १० वर्ष माओवादी सशस्त्र युद्धका कारण निर्वाचन गर्न स्थिति कठिन रह्यो । माओवादी शान्ति प्रक्रिय

कम्पनी ऐन, २०६३ स्वीकृत

    प्रकाशित मितिः ९ फाल्गुन २०७३, सोमबार २०:३९
 व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले कम्पनी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७३ लाई आज संशोधनसहित स्वीकृत गरेको छ । समितिको आजको बैठकले संशोधनसहित समितिबाट पारित भएको उक्त विधेयक संसद्को आगामी बैठकमा प्रस्तुत गरिने निर्णय गरेको छ । उक्त विधेयकले उद्योग क्षेत्रमा लगानीमैत्री बनाउनाका साथै श्रमिकको सम्मान गर्ने विश्वास गरिएको छ । विधेयकले उद्योग खोल्ने