☰ open Loading... 30 April 2025|  

Tag: काठमाडौं।

एमाले नेताको दाबीः सुन तस्करीमा गृह र अर्थ मन्त्रालयकै संलग्नता छ

एमाले नेताको दाबीः सुन तस्करीमा गृह र अर्थ मन्त्रालयकै संलग्नता छ

    प्रकाशित मितिः ८ माघ २०७३, शनिबार १९:३१
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुवीर महासेठले सुन तस्करीमा गृह र अर्थ मन्त्रालयको संलग्नता रहेको दाबी गरेका छन् । उनले भने, ‘यो सानो तिनो माछाको काम नै होइन, तस्करीमा स्वयम गृह र अर्थ मन्त्रालयको संलग्नता रहेको छ, अरुबाट यो काम हुनै सक्दैन ।’ शनिबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वमन्त्री समेत रहेका एमाले नेता महासेठले सुन तस्करीबारे छानविन गर्नको लागि सरकारले स्वतन्त्र छानव