☰ open Loading... 30 April 2025|  

Tag: कालिकाेट

३१ वर्षपछि परीक्षण उडान हुँदै

३१ वर्षपछि परीक्षण उडान हुँदै

    प्रकाशित मितिः २९ माघ २०७३, शनिबार ०९:३८
निर्माण सुरु भएको ३१ वर्षपछि बहुचर्चित कालिकोटको कोटवाडा विमानस्थलको अाज  (शनिबार) परीक्षण उडान हुने भएको छ । कोटवाडा विमानस्थलमा शनिबार नेपालगन्जबाट आएको तारा एयरले परीक्षण उडान गर्ने भएको हो । यहीँको विमानस्थलमा काम गर्ने ३५ जना कामदार सशस्त्र द्वन्द्वको बेला सेनाबाट मारिएका थिए । ०६१ मा राजा ज्ञानेन्द्रले सत्ता लिएपछि कालिकोट राजाको भ्रमण अवरुद्ध गर्न सेना र माओवादीबीच कोटवाडामा ४८ घण्टा
पुँजिगत बजेट नै न्यून खर्च

पुँजिगत बजेट नै न्यून खर्च

    प्रकाशित मितिः १३ पुष २०७३, बुधबार ११:३३
कालीकोट । कालीकोट जिल्लामा चालु आर्थिक बर्षको पहिलो चौमासिकमा बिकास बजेट खर्च न्यून देखिएको छ । पहिलो चौमासिकको कात्र्तिक मसान्तसम्म २ प्रतिशत मात्र पुजिँगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक जयकुमार कटुवालले जानकारी दिए । कोष नियन्त्रक कटुवालका अनुसार पहिलो चौमासिकमा कूल पुजिँगत बजेटको २ दशमलव २८ प्रतिशत रकम मात्र भएको छ । आर्थिक बर्ष २०७३÷०७४ का लागि कालीकोटको पँुजिगत बजेट ४६ करोड ३८ लाख ३५