☰ open Loading... 29 April 2025|  

Tag: कालिकोट

कालिकोटमा खाने पानीको चरम अभाव

कालिकोटमा खाने पानीको चरम अभाव

    प्रकाशित मितिः ९ माघ २०७३, आईतवार १५:३७
जिल्लाका अधिकांश ग्रामिण क्षेत्रमा खानेपानीको चरम अभाग भएको छ। खानेपानीको क्षेत्रमा काम गर्ने निकायको लापरवाहीले गर्दा गाउँमा स्थानीयले खानेपानी अभाव झेल्नु परेको हो। विकासका पूर्वाधार मध्यकै समस्याका रुपमा खानेपानी देखिएको कोटवाडा–३ का गणेश विष्टले दुखेसो पोखे। जिल्लामा एक दर्जन भन्दा भेरै गैरसरकारी संस्था र सरकारी कार्यालय भए पनि इलाका नम्वर ५ मा पानीको चरम अभाव भएको विष्ट बताउँछन् । विष्टले