
झुला यात्राको टोली बर्दिया पुग्यो
प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १६:३५
पूर्वपश्चिम झुला यात्राको टोली बर्दिया पुगेको छ । १४ अञ्चल ७५ जिल्लाको स्थलगत यात्रा गरेर शुरु भएको यो यात्रा त्रिवेणीधामबाट थालिएको हो ।
अलौकिक तिरुपति बालाजि झुला महोत्सवको सर्वजन कल्याणार्थ कार्यक्रम आगामी साउन १ गते नवलपरासीको त्रिवेणीधामबाट सुरु गरेका थिए । नवलपरासीबाट शुुरु भएको यो यात्रा पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म संचालन हुने आयोजकका झुला संकल्पकर्ता पराङकुशाचार्य (झुला बाबा) ले जान