
बाजुरा नाम रहनुका रोचक प्रशंग
प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १३:१५
बाजुरा जिल्ला नेपालको सुदूरपश्चिमाञ्चलको सेती अञ्चलमा अवस्थित एक हिमाली जिल्ला हो । बाजुरा जिल्लाको क्षेत्रफल दुई हजार एक सय ८८ वर्ग कि.मि. रहेको छ ।
यो जिल्ला प्रशासनिक हिसाबले २७ गाविसमा विभाजन भएको बाजुराको सदरमुकाम मार्तडी हो । नेपाल एकिकरण हुनुभन्दा अगाडी अर्थात २०१८ साल भन्दा अघि बाजुरा डोटी गौँडाको भूगोलमा पर्दथ्यो ।
त्यसबेला अछाम, बझाङ, बाजुरा र डोटी एउटै जिल्लामा रहेको थियो । यसको सदरमु