☰ open Loading... 26 April 2025|  

Tag: कैलाली

प्रदेश नं ७ बाट १२ लाख १५ हजार आठ सय पैँसठ्ठी मतदाताले भोट हाल्न पाउने

प्रदेश नं ७ बाट १२ लाख १५ हजार आठ सय पैँसठ्ठी मतदाताले भोट हाल्न पाउने

    प्रकाशित मितिः २२ चैत्र २०७३, मंगलवार १४:५२
कैलाली । निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार प्रदेश नं ७ बाट १२ लाख १५ हजार ८६५ मतदाताले भोट दिन पाउने भएका छन् । प्रदेश नं ७ मा छ लाख ७३ हजार ३२१ महिला, पाँच लाख ४२ हजार ५३० पुरुष र १४ जना तेस्रोलिङ्गी रहेको यहाँस्थित क्षेत्रीय निर्वाचन आयोगले जनाएको छ । जनचेतनाको अभाव र सर्वसाधारणको लापर्बाहीले गर्दा धेरै मतदाता अधिका
स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित

स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित

    प्रकाशित मितिः २३ माघ २०७३, आईतवार १८:१९
कैलाली । नेपाली सेनाले कैलालीको टीकापुरमा जिल्ला प्रशासन कार्यालयको सहकार्य आज सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार २१० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । सेनाको विशेषज्ञ डाक्टरसहितको ५० जनाको मोबाइल हस्पिटलको टोलीले स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको थियो । शिविरमा कैलाली जिल्ला प्रशासन कार्यालयले निःशुल्क औषधिको व्यवस्था गरेको थियो । स्वास्थ्य शिविरबाट
लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार १६:५९
कैलाली भन्सार कार्यालयले निर्धारण गरिएको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आवको साउनदेखि पुस मसान्तसम्म भारतबाट आयात हुने वस्तुबाट निर्धारण गरिएको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको कैलाली भन्सार कार्यालयका प्रमुख यज्ञमूर्ति भन्डारीले जानकारी दिए । साउनमा रु १३ करोड आठ लाख ४३ हजार सङ्कलनको लक्ष्य लिएकामा रु डेढ करोड बढी राजस्व सङ्कलन गरेको छ । भदौमा रु १६ करोड
वन्यजन्तुको छाला तथा हड्डी ओसारपसारका मुद्दा बढी

वन्यजन्तुको छाला तथा हड्डी ओसारपसारका मुद्दा बढी

    प्रकाशित मितिः १२ माघ २०७३, बुधबार १७:५१
सुदूरपश्चिमका वन कार्यालयमा वन्यजन्तुको छाला तथा हड्डी ओसारपसारका बढी मुद्दा दर्ता भएको छ । गत आर्थिक वर्षमा दर्ता भएका १८४मुद्दामध्ये अधिकांश मुद्दा वन्यजन्तुको छाला तथा हड्डीको ओसारपसारसम्बन्धी रहेका र तीमध्ये २३ मुद्दामात्रै फछ्र्योट भएका सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयले जनाएको छ । आव २०७२÷७३ मा सबैभन्दा बढी कैलालीमा ७६, कञ्चनपुरमा ६६ मुद्दा दर्ता भएका थिए भने सबैभन्दा बढी वन्
करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

    प्रकाशित मितिः २६ पुष २०७३, मंगलवार १८:२५
कैलाली । कैलालीको पथरैया गाबिसमा २ का जितराम चौधरीको करेन्ट लागेर मंगलवार ज्यान गएको छ । आफ्नै घर नजिकैको खेतमा बोरिङ्गबाट तरकारी चारी रहेको बेलामा बिद्युत सट भएर करेन्ट लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । मृतक चौधरीको सव पोष्टर्माटमको लागि मंगलवार नै सामुदायिक अस्पताल टीकापुर लगिएको छ ।
भुवा पर्वको रौनक

भुवा पर्वको रौनक

    प्रकाशित मितिः १५ पुष २०७३, शुक्रबार १६:३२
कैलाली । सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व विधिवत् रुपमा सुरु भएको छ । पञ्चेबाजाका साथमा खेलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको छ । पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो पर्व बिहीबार अर्थात् पौस औँसीदेखि सुरु भएको हो । दसैँपछिको दोस्रो ठूलो चाडका
मुक्तकमैया स्वरोजगार बन्दै

मुक्तकमैया स्वरोजगार बन्दै

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार १९:५४
मुक्तकमैया वृद्धि विकास तथा सीपमूलक तालिम कार्यक्रमपछि कैलालीका अधिकांश मुक्तकमैया स्वरोजगार बन्दै गएका छन् । आर्थिक वर्ष २०५२÷५३ देखि २०७२÷०७३ सम्म चार हजार २७२ जनालाई स्वरोजगार सम्बन्धी तालिम दिएकामा दुई हजार ९२२ मुक्तकमैयाले तालिममा सिकेको सीप उपयोग गर्दै स्वरोजगार भएको भूमिसुधार कार्यालयका सुभरभाइजर अमरबहादुर चौधरीले जानकारी दिए । सो कार्यक्रमअन्तर्गत सिलाइकटाइ, कुखुरापालन, बङ्गुरपालन,
सुदूरपश्चिम पुगेर प्रधानमन्त्रीले भने “संशाेधन प्रस्ताव फिर्ता हुँदैन”

सुदूरपश्चिम पुगेर प्रधानमन्त्रीले भने “संशाेधन प्रस्ताव फिर्ता हुँदैन”

    प्रकाशित मितिः २२ मंसिर २०७३, बुधबार १७:५३
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैको सहमतिमै आफूले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बएका छन् । धनगढीमा बुधबारदेखी शुरू भएकाे ११ अाैं सुदूरपश्चिम क्षेत्रीय महोत्सवको उद्घाटन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीको सहमतिमा संशोधन प्रस्ताव ल्याएको दावी गरेका छन् । सहमतिमै संशोधन प्रस्ताव आएकोले विरोधको औचित्य नरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले राष्ट्रलाई एक