☰ open Loading... 22 April 2025|  

Tag: कोहलपुर ।

बस दुर्घटनामा दुलही सहित १२ घाइते

बस दुर्घटनामा दुलही सहित १२ घाइते

    प्रकाशित मितिः १७ फाल्गुन २०७३, मंगलवार १६:४०
काठमाडौंबाट दुलही लिन कैलालीको टिकापुर हिडेको बस पुर्वपश्चिम राजमार्गस्थित बाँकेको कचनापुरमा दुर्घटनामा परेको छ। बस दुर्घटनामा दुलाहसहित १२ जना घाईते भएका छन् । जन्ती बोकेर टिकापुर जाँदै गरेको बा १ क ११६१ बस आज बिहान कचनापुर– १ खैरीखोला नजिक घुम्ती रोडमा दुर्घटनामा परेको हो। दुर्घटनामा दुलाह गंगाराम बिष्टसहित १२ जना घाईते भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । आज