☰ open Loading... 22 April 2025|  

Tag: गुलरिया

 गर्मीले बर्दियाको जनजीवन कष्टकर

 गर्मीले बर्दियाको जनजीवन कष्टकर

    प्रकाशित मितिः ३ श्रावण २०७४, मंगलवार १६:५०
मनसुन सक्रिय नभएका कारण पश्चिम तराईमा चर्को घाम र गर्मीले जनजीवन कष्टकर बन्दै गएको छ । बर्दियामा मंगलबार दिउँसोको तापक्रम ४० डिग्री सेल्सियस रहेको छ । गर्मीका कारण दिनभर आवश्यक कामबाहेक स्थानीय घर बाहिर निस्केका छैनन् । गर्मीले अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ ।   भाईरल ज्वरो, टाउको दुस्ख्ने, रिंगाटा लाग्ने, झाडापखालाका बिरामी बढेको बर्दिया अस्पतालका विशेषज्ञ डाक्टर विन्दु पाण्डेल