☰ open Loading... 18 April 2025|  

Tag: गोविन्द केसी

माथिल्लो कर्णालीको काम बन्द

माथिल्लो कर्णालीको काम बन्द

    प्रकाशित मितिः ३० चैत्र २०७४, शुक्रबार ११:३०
दैलेख, – डेढ महिला महिनाअघिदेखीबाट माथिल्लो कर्णाली जलविद्युत परियोजनाको फिल्ड कार्यालयबाट हुने सवै काम रोकिएका छ । २०७४ माघ २७ गते माथिल्लो कर्णाली जलविद्युत आयोजनाको फिल्ड कार्यालयमा भएको बम विस्फोटपछि आयोजनाको काम रोकिएको हो । ड्याम साईट आसपास प्रभावित स्थानमा परेका जंगलका रुखहरु काट्ने तयारी भैरहेको थियो । बम प्रहारले ती कामहरु रोकिएको छन् । शान्तीसुरक्षा अनुभुती नभएको भन्दै अहिले काम