☰ open Loading... 22 April 2025|  

Tag: गौरीलाल कार्की

जुम्लाको ऐतिहासिक महत्व र पर्यटन गन्तव्य

जुम्लाको ऐतिहासिक महत्व र पर्यटन गन्तव्य

    प्रकाशित मितिः १५ चैत्र २०७३, मंगलवार ११:०६
परापूर्वकालमा श्वामी दत्तात्रय मुर्तिलाई डस्न दुईवटा नाग (अजिंगर) आउँदा भेटाउन नपाउँदै श्वामी दत्तात्रयको शक्तिले ती दुवै नाग एकैचोटी भष्म भएका र पछि ती नाग जुम्लाहा डाँडा जस्ता देखिएकाले जुम्ल्याहा शब्दको अपभं्रस हुँदै यस जिल्लाको नाम जुम्ला रहन गएको हो भन्ने पुरानो भनाई रहेको पाइन्छ । नेपालमा जतिपटक राजनीतिक र भौगोलिक सिमा निर्धारण हुँदा पनि जुम्ला एउटा जिल्लाको रूपमा उहिलेदेखि नै रहँदै आएको छ