☰ open Loading... 26 April 2025|  

Tag: चिन्तमणि शर्मा ।

वीरेन्द्रनगरमा किन हा¥यो एमाले ?

वीरेन्द्रनगरमा किन हा¥यो एमाले ?

    प्रकाशित मितिः २२ असार २०७४, बिहीबार ०८:१०
सुर्खेत जिल्ला कांग्रेस र एमालेको बरावरी पकड भएको जिल्ला रुपमा चिनिदै आएको छ । ०४८ सालको प्रतिनीधि सभाको निर्वाचनमा दुवै क्षेत्र कांग्रेसले जितेको थियो । ०५२ मा तीन क्षेत्र बनेको सुर्खेतमा दुई क्षेत्र कांग्रेस र एक क्षेत्रमा एमाले विजयी बन्यो । ०५४ सालको स्थानीय निकायको निर्वाचनमा प्रचण्ड बहूमतसहित विजयी एमाले ०५६ सालको संसदीय निर्वाचनमा पार्टी विभाजनको चपेटामा पर्दै तिनवटै क्षेत्र गुमाउन पुग्यो ।