☰ open Loading... 30 April 2025|  

Tag: चिन्तामणि शर्मा । सुर्खेत

स्थानीय तह निर्वाचन,  को बन्लान त उम्मेदवार ?

स्थानीय तह निर्वाचन, को बन्लान त उम्मेदवार ?

    प्रकाशित मितिः २० चैत्र २०७३, आईतवार ०६:५४
आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको सरगर्मी बढेको छ । जिल्ला पार्टी कार्यालय र सदरमुकाममा डेरा जमाई बस्ने गरेका पार्टीका कार्यकर्ताहरु गाउँ र वडा टोलहरुका कार्यक्रमहरुमा व्यस्त रहन थालेका छन् ।   १९ वर्ष पछि हुन गईरहेको स्थानीय तहको निर्वाचनमा पुरानो पुस्ता र नयाँ पुस्ता बीचबाट योग्य र चर्चित उम्मेदवार चयन गर्नु पार्टीका लागि फलामको चिउरा चपाउनु सरह हुने आँकलन गर्न सकिन्छ । पाँच न