☰ open Loading... 29 April 2025|  

Tag: चिन्तामणि शर्मा

मझधारमा एमयु

मझधारमा एमयु

    प्रकाशित मितिः १९ भाद्र २०७४, सोमबार ११:४६
चिन्तामणि शर्मा सुर्खेत । माथि उल्लेखित समाचार शिर्षकहरु राष्ट्रिय दैनिक कान्तिपुरमा प्रकाशित भैसकेको छन् । यस बाहेक पनि दैनिक जसो राष्ट्रिय मिडियाहरुमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नीजि कलेजलाई सम्बन्धन दिने बारेमा समाचारहरु प्रकाशित भैरहेको छन् । आजकल कुनै विषय बारेमा सुर्खेतमा छलफल हुन्छ भने, त्यो हो मप विश्वविद्यालयको सम्बन्धन बारेको समाचार । हरेक चिया पसल चौक चौताराहरुमा मप विश्व विद्य
प्रदेश नम्बर ६ मा कस्को बन्ला सरकार ?

प्रदेश नम्बर ६ मा कस्को बन्ला सरकार ?

    प्रकाशित मितिः १६ भाद्र २०७४, शुक्रबार ०८:०५
निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचनको मिति आगामी मंसिर १० र २१ गते घोषणा गरे संगै चुनावी सरगर्मी बढेको छ । भेरीका ३, कर्णालीका ५ जिल्ला र राप्तीका २ जिल्ला समेटरे बनेको प्रदेश नं. ६ मा सुर्खेत र दैलेखमा २÷२ निर्वाचन क्षेत्र र अन्य बाँकी जिल्लाहरुमा १÷१ निर्वाचन क्षेत्र कायम गरिएको छ । यसरी हेर्दा संघमा प्रत्यक्षतर्फ १२ निर्वाचन क्षेत्र र प्रदेशतर्फ २४ निर्वाचन क्षेत्र रहने देखिन्छ । अभावग्रस्त
यसरी स्थापना भयो एमयू

यसरी स्थापना भयो एमयू

    प्रकाशित मितिः १८ असार २०७४, आईतवार ०९:०६
मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतले असार १९ गते (भोली) प्रथम दीक्षान्त समारोहको तयारी जोडतोडले गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा दीक्षान्त समारोहमा सहभागि हुने र कुहिनेपानी जंगलमा नवनिर्मित प्रिफेबको भवनहरुको समेत सोहि अवसरमा उद्घाटन गरिने भएको छ । आफ्नै भवन नभएकाले भाडामा बस्दै आएको मप विश्वविद्यालय संभवतः असार १९ गतेबाटै केन्द्रीय महाविद्यालयको कार्यालय कुहिनेपानीबाट सञ्चालन हुनेछ
समाचार टिप्पणी : रजिष्ट्रारको ‘काउण्टर अट्याक’

समाचार टिप्पणी : रजिष्ट्रारको ‘काउण्टर अट्याक’

    प्रकाशित मितिः १० असार २०७४, शनिबार १०:२८
समाचार टिप्पणी सुर्खेत । कांग्रेस सुर्खेत सभापति कमलराज रेग्मीले नेकपा माओवादी केन्द्र र केही स–साना राजनीतिक दलहरुलाई लिएर विश्वविद्यालयको काम कारवाही विरुद्ध विज्ञप्ती जारी गरेको केही दिन भित्रै नेपाली कांग्रेस सुर्खेतका निर्वाचित सचिव टोवबहादुर रावतले आफ्नै पार्टी सभापतिका विरुद्ध शुक्रबार विज्ञप्ती जारी गर्दै गम्भीर असहमति व्यक्त गरेका छन् । यसका साथै गत वर्ष भएको भएको निर्वाचनमा झिनो मतले
लेखगाउँमा प्रमुख अतिथि नै डाको छोडेर रोएपछि…

लेखगाउँमा प्रमुख अतिथि नै डाको छोडेर रोएपछि…

    प्रकाशित मितिः ८ असार २०७४, बिहीबार ११:५१
लेखगाउँ (सुर्खेत) । कार्यक्रममा प्रमुख अतिथि डाको छाडेर रोए भन्दा तपाईंलाई किन रोए होलान् ? भन्ने जिज्ञासा लाग्न सक्छ । गत मंगलबार बराह गाउँपालिका १० का वडाध्यक्ष हरिलाल सलामी घैंटो हस्तान्तरण कार्यक्रममा डाको छोडेर रोए । कार्यक्रम संचालिकाले मन्तव्य राख्नपछि एउटा वाक्य मात्रै बोले,–‘दैलेखमा बनेको घैटो हाम्रो गाउँमा ल्याएर बनाउन पाए कस्तो हुन्थ्यो होला’ । त्यसपछि उनको गला अबरुद्ध भयो । अगाडि बोल्न
वीरेन्द्रनगरको मेयरमा कस्ले बाजी मार्ला !

वीरेन्द्रनगरको मेयरमा कस्ले बाजी मार्ला !

    प्रकाशित मितिः ६ फाल्गुन २०७३, शुक्रबार ०८:१०
सरकारले स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसंगै सुर्खेतमा यसको सरगर्गी बढ्न थालेको छ । विभिन्न टोलका चिया पसलहरुका  जमघटहरुमा अब कसले चुनाव जित्ला आकल र अनुमान एवं टिकाटिप्पणी सुरु भईसकेको छ । मुख्यतया प्रमुख तीन दल नेपाल कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका बीचमा हुन सक्ने त्रिपक्षीय भिडन्तमा कसले बाजी मार्ने हो, त्यो त चुनाव सम्पन्न  भईसकेपछि आउने परिणामले निश्चित गर्ने छ । तै पनि राजन
मेरो टोपी…!

मेरो टोपी…!

    प्रकाशित मितिः २० पुष २०७३, बुधबार ११:११
समाचार टिप्पणी मेरो टोपी कैलाशको शिर जस्तो । मेरो टोपी हिमालको भिर जस्तो ।। कहिल्यै पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नजान्ने । मेरो टोपी नेपाली वीर जस्तो ।। गोपाल योञ्जनको स्वर, संगीत रचना रहेको यो गीतको भावमा डुब्दा लाग्छ, मेरो टोपी सबै थोक हो, परिवार हो, देश हो, गास हो, बास हो, कपास हो । यस बाहेक अन्य मन्जुर छैन । यसैको लागि जन्मिएको र यसको विना मेरो कुनैपनि अस्थित्व छैन । मेरो रा
समाचार टिप्पणी : मुन्ना भाई एम.वि.वि.एस. विश्वविद्यालय !

समाचार टिप्पणी : मुन्ना भाई एम.वि.वि.एस. विश्वविद्यालय !

    प्रकाशित मितिः १ मंसिर २०७३, बुधबार ०७:५३
सबैले भन्ने गरेको एउटै शब्द हो ‘शिक्षामा राजनीति हुनु हुदैन ।’ शिक्षा जस्तो पवित्र क्षेत्रमा हुने राजनीतिले बाल÷युवा पुस्ताको भविष्य अन्धकार बनाउँछ । भविष्यमा देशको वागडोर सम्हाल्नु पर्ने युवा पुस्ताले विकृत राजनीतिक अवस्थाका कारण राम्रो शिक्षा नपाई प्रतिस्पर्धी जनशक्ति कठिन छ । प्रतिस्पर्धी जनशक्ति तयार हुन शिक्षा प्रदान गरिने संस्थाहरु निस्कंटक चलिरहनु पर्दछ । प्रथम र दोस्रो विश्वका देशहर
समाचार टिप्पणी : सुर्खेत काँग्रेसमा थानी र खड्काबीच नटुगिंएको द्वन्द

समाचार टिप्पणी : सुर्खेत काँग्रेसमा थानी र खड्काबीच नटुगिंएको द्वन्द

    प्रकाशित मितिः २९ कार्तिक २०७३, सोमबार ०९:०२
कुरो २०४७ साल को हो, जतिखेर देशभरका कांग्रेसको माहौल भ्लादिमिर पुटिनको रसियन कम्यूनिष्ट पार्टीको जुन अवस्था छ त्यही प्रकारले एकछत्र रुपमा कांगे्रसको पक्षमा थियो । केन्द्रमा गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, लगायतले आफुलाई प्रजातन्त्रको मसिहाको रुपमा प्रमाणित गरिरहेका थिए भने सुर्खेत जिल्ला भित्र दुर्गा केशर खनाल, डम्बर जिसी, पुर्णबहादुर खड्का, शिवराज जोशी र हृदयराम थानी लगा
एमाले सुर्खेतको अन्तरकथा : समाचार टिप्पणी

एमाले सुर्खेतको अन्तरकथा : समाचार टिप्पणी

    प्रकाशित मितिः २८ कार्तिक २०७३, आईतवार १२:२६
नेकपा एमाले सुर्खेतको बहुचर्चित बहुप्रचारित एवं बहु प्रतिक्षित जिल्ला कमिटिको बैठक पनि केही दिन अघि मात्रै सम्पन्न भएको छ । दुइ धारमा विभाजित एमाले पार्टीको बैठकले पुनः ध्रुविकरणको संभावना कायमै राख्दै विभिन्न निर्णयहरु गरेको छ । यसअघि नै पार्टी प्रवेश गरेका एमाओवादी सम्वद्व केही नेताहरुलाई जिल्ला कमिटिमा मनोनयन गर्दै लामो समय पार्टीमा संघर्ष गरेका नेता कार्यकर्ताहरुको व्यवस्थापनलाई भने अनदेख