☰ open Loading... 24 April 2025|  

Tag: जाजरकोट सम्वाददाता

अफिम कारोवारीलाई १६ बर्ष कैद

अफिम कारोवारीलाई १६ बर्ष कैद

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १२:१३
लागु औषध अफिम(ब्राउनसुगर) कारोवारीमा संलग्न दुई जनालाई जिल्ला अदालत जाजरकोटले जनही आठ लाख नगद सहित १६ बर्ष जेल सजाय सुनाएको छ । जिल्ला न्यायधिस लिलाराज अधिकारीको एकल इजलासले लागु औषध ऐन २०३३ अनुसार जाजरकोट नायकवाडा ६ का निमबहादुर सिह र नायकवाडा ८ का कुशबहादुर महतारालाई उक्त सजायको फैसला गरेको हो । त्यस्तै मतियारको रुपमा काम गरेका तकसेरा १ रुकुमका टेकवीर बुढालाई ८ लाख रुपैया जरिवाना सहित १० बर्ष
मह खान जाजरकोट जाऔं !

मह खान जाजरकोट जाऔं !

    प्रकाशित मितिः ७ कार्तिक २०७३, आईतवार ११:१३
मह मन नपर्ने कमै होलान् । खाँदा मिठो मात्र होइन मह स्वास्थ्यको दृष्टिले पनि उत्तिकै महत्वपुर्ण छ । महमा धेरै औषधिय गुण हुन्छन् । तर, अचेल मह पाउन सजिलो छैन । अझ शुद्ध र अर्गानिक मह पाउनु त आक्कलझुक्कल जस्तो मात्र भइसकेको छ । अग्र्यानिक मह उत्पादनको उर्वर थलो जाजरकोटमा यस वर्ष मह मह महोत्सव हुँदैछ । यो वर्षलाई मह वर्षको रुपमा मनाउने तयारी गरिएको हो । कात्तिकको अन्तिम हप्तादेखि मंसिरको पहिलो हप्त