☰ open Loading... 24 April 2025|  

Tag: जाजरकोट ।

जाजरकोटमा बस दुर्घटनामा २६ को मृत्यु, २८ घाइते, १९ जनाको सनाखत

जाजरकोटमा बस दुर्घटनामा २६ को मृत्यु, २८ घाइते, १९ जनाको सनाखत

    प्रकाशित मितिः २६ फाल्गुन २०७३, बिहीबार २२:४६
जाजरकोटमा बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । दुर्घटनामा २८ जना घाइते छन् । बिहीबार अपरान्ह सदरमुकाम खलंगाबाट साल्माको खाराका लागि छुटेको ना ३ ख २२७९ बस भेरीमालिका–४, बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खसेको हो । बस भिरबाट करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनामा परी मृत्यु भएका सबैको शव नेपाली सेना र प्रहरीको टोलीले बाहिर निकालेको छ । यो समाचार तयार पर्दा मृतकमध्ये सनाखत हुँनेहरुमा गणे
१३ बर्षीया बालिकालाई खोला किनारमा लगेर बलत्कार गर्ने पक्राउ

१३ बर्षीया बालिकालाई खोला किनारमा लगेर बलत्कार गर्ने पक्राउ

    प्रकाशित मितिः २० फाल्गुन २०७३, शुक्रबार २०:१२
जाजरकोटमा १३ बर्षीया बालिका बलात्कृत भएकी छिन् । भेरीमालिका नगरपालिकाकी बालिकालाई बलत्कार गरेको अभियोगमा भेरीमालिका नगरपालिका ११ मटेलाका इन्द्रबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो बालिकालाई फकाएर नजिकै रहेको मटेलास्थित भेरीनदीको किनारमा लगेर बलत्कार गरेको पीडितका बाबुको भनाइ छ। सुस्त मनस्थिति भएकी बालिका स्थानीय विद्यालयको सात कक्षामा अध्ययनरत छिन्। बालिकाको स्वास्थ्य परीक
पाँच किलो चरेशसहित ब्यापारी पक्राउ

पाँच किलो चरेशसहित ब्यापारी पक्राउ

    प्रकाशित मितिः ११ पुष २०७३, सोमबार १२:२६
जाजरकोट । पाँच किलो सात सय ग्राम लागु औषध चरेश सहित जाजरकोटमा एक जना ब्यापारी पक्राउ परेका छन् । जाजरकोट प्रहरीले बाँके नेपालगंज २ का इन्द्रमणि गौतमलाई पाँच किलो सात सय ग्राम चरेससहित पक्राउ गरेको छ । भेरीमालिका नगरपालिका १ रिम्ना बजारदेखि नेपालगन्जतर्फ लैजाने क्रममा प्रहरीले नेपालगन्जको पुष्पलालचोकमा होटल व्यवसाय गर्ने गौतमलाई लागूऔषध चरेससहित पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए ।