☰ open Loading... 18 April 2025|  

Tag: जुम्ला सम्वाददाता

कर्णालीमा फ्यूल सेन्टर बनाउन पहल गर्छु : मन्त्री थानी

कर्णालीमा फ्यूल सेन्टर बनाउन पहल गर्छु : मन्त्री थानी

    प्रकाशित मितिः १० कार्तिक २०७३, बुधबार १९:३१
सहकारी तथा गरिबी निबारण मन्त्री हृदयराम थानीले कर्णालीको जुम्लामा फ्यूल सेन्टर स्थापना गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन्। जुम्लामा फ्यूल सेन्टर राख्न सके कर्णालीको पर्यटन प्रवद्र्धनमा निकै सहयोग पुग्ने उनको भनाइ थियो। आन्तरिक या बाह्य सबै खालका प्रर्यटकले जुम्लाबाटै हवाई यात्रा गरेर कर्णालीको पर्यटकीय क्षेत्र अवलोकन गर्न पाउने गरी व्यवस्था मिलाउन पहल गरिने मन्त्री थानीले विश्वास दिए। ६
हाडजोर्नीको सफल प्रत्यारोपण

हाडजोर्नीको सफल प्रत्यारोपण

    प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार १९:४९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण गरिएको छ। कालिकोट फोइमहादेव गाविस–७ का ६३ वर्षीया देवीकन्या पाण्डेको दाहिने हिपमा हाडजोर्नीको प्रत्यारोपण गरिएको चिकित्सकले बताएका छन् । एक हप्ता अघि आफ्नै घरको भैंसीले लात्ती हानेर उनको हड्डी भाँचिएको थियो । हाडजोर्नी विशेषज्ञद्वय डा. मंगल रावल र पूजन रोकायाको टोलीले पाण्डेको हाडजोर्नीको सफल प्रत्य
एसएमजी  अत्याधुनिक हतियारसहित ५ पक्राउ

एसएमजी अत्याधुनिक हतियारसहित ५ पक्राउ

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १४:४५
जुम्लामा अत्याधुनिक हतियार सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति जुम्लाको बुम्रमाडी चौरबाट एकथान चाइनिज पेस्तोल र त्यसको गोली ३ राउण्ड, एकथान आधुनिक एसएमजि र ७ राउण्ड गोलि सहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नयव उपरिक्षक विष्णुहरी कोइरालाले बताए । जुम्लामा लुटपाटका घटना दिन प्रतिदिन बढ्न थालेपछि एक महिनादेखि प्रहरीले गाउँ गाउँमा गस्ती बढाएको थियो । ‘हतियार सहित प