
टोट्नाउलामा भव्य मेला
प्रकाशित मितिः ३० आश्विन २०७३, आईतवार १२:५६
कोजाग्रत पूर्णीमाको अवसरमा सुर्खेत र दैलेख जिल्लाको सीमाना टोट्नाउलामा आज मेला लागेको छ । मेला हिजो साँझदेखि सुर्खेतको मटेला गाविस र दैलेखको लालीकाँडा गाविसको सीमाना टोट्नाउलामा शुरु भएको हो ।
प्रत्येक बर्ष बडादशैँअन्तर्गत शुक्ल चतुर्थीको साँझदेखि कोजाग्रत पूर्णिमासम्म मेला लाग्ने गर्छ । तर यसपटक तिथीमा घटबढ भएका कारण मेला दूइदिन लाग्ने भएको हो ।
दुई जिल्लाको सीमानामा लाग्ने र वडादशैँको अवसरमा